उपराष्ट्रपति गेम्सका लागि खेलाडी छनोट

| रसुवा

‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नाराका साथ दोस्रो उपराष्ट्रपति क्षेत्रिय चिल्ड्रेन गेम्सका लागि रसुवाबाट खेलाडी छनोट भएको छ । 

प्रदेश नम्बर ३ मा हुने दोस्रो उपराष्ट्रपति क्षेत्रिय चिल्ड्रेन गेम्सका लागि छनोट गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तेम्पासिङ्गी तितुङले जानकारी दिए । 

जिल्लामा रहेका आधारभुत विद्यालयहरुबाट १४ बर्ष ननाघेका विद्यार्थीहरु छनोट गरिएको उनले बताए ।  कक्षा ६, ७ र ८ का छात्रछात्राहरूबाट ट्रयाकतर्फ सय/सय र दुई सय मिटर फिल्डतर्फ छात्रछात्रा दुवैलाई छानिएको हो । 

हाई जम्प, त्रिपाल जम्प र टेक्वाण्डोमा छात्र ३५ केजी, ३८ केजी, ३२ केजी, र ४१ केजी र छात्रातर्फ २९ केजी,३२ केजी,३२ केजी,३५ केजी र ३८ केजीका छनोट गरेका छन् । 

प्रतिकृया दिनुहोस्

शनि सेमिफाइलनमा

img

नेपाल आर्मीका शनिसिंह सुनार राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगिताको पुरुष खुला तौलसमूहमा ...

जुनियर कराते सुरु  

img

  नेपाल सितोरियो कराते संघ, ठमेल शाखा डोजोको आयोजनामा पाँचौं अन्तर्राष्ट्रिय जुनियर ...

खेलकुद सम्पन्न

img

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा २४ औं विद्यालयस्तरीय विशेष खेलकुद प्रतियोगिता ...

देशभरका खेलाडीहरुको सहभागितामा नुवाकोटमा पहिलोपटक खुल्ला चेस प्रतियोगिता

img

नुवाकोटमा पहिलोपटक ‘प्रथम नुवाकोट खुल्ला फिडे रेपिड रेटिंग चेस प्रतियोगिता’ आयोजना गरिएको ...

गोसाईकुन्ड टु हेलम्बु ट्रेल म्याराथन

img

गोसाईकुन्ड टु हेलम्बु ट्रेल म्याराथनको तयारी पूरा भएको छ । हेलम्बु ट्रेल ...

फुट्सल कपको उपाधी एभरेष्ट एफसीले जित्यो

img

दोस्रो बुद्ध जयन्ती फुट्सल फुटबल प्रतियोगिता २०१९ को उपाधी एभरेष्ट एफसी बुसानले ...

पत्रपत्रिका

सबै