दुई विद्यालयमा डिजिटल पठनपाठन गर्न घोषणा

| रसुवा

रसुवाको दुई विद्यालयलाई डिजिटल पठनपाठनका लागि न्टरनेटको सुविधा दिने घोषणा गरेका छन् ।

पहिलो चरणमा जिल्लामा दुई विद्यालयलाई डिजिटल पठनपाठनका लागि न्टरनेटसहितको सुविधा दिने सुचना तथा सन्चार मन्त्री गोकुल वास्कोटाले घोषणा गरेका हुन् । घोषणा गर्दै मन्त्री बास्कोटाले विद्यालयहरूले प्रस्ताव पे गर्न आग्रह गरे ।

मन्त्री बास्कोटाले विद्यालयको पठनपाठनमा शिक्षकहरूले आफ्ना बालबालिकालाई निजि बिद्यालयमा भर्ना गर्ने र सरकारी तल खाई सरकारलाई नै गाली गर्ने परिपाटीलाई अन्त गरी बैलाई एकै विद्यालयमा पढाउनु पर्नेमा जोड दिए ।

प्रतिकृया दिनुहोस्

उपाध्यायका उपन्यास र एल्बम विमोचित

img

गीतकार एवं उपन्यासकार डा. डीआर उपाध्यायका एक उपन्यास र तीन गीति एल्बम ...

स्वयंसेवकको चोक अभियान चावहिलमा

img

देशमा भइरहेको हरेक गलत क्रियाकलाप विरुद्ध राष्ट्रिय स्वयंसेवकको चोकचोकमा आन्दोलन निरन्तर भइरहेको ...

विदुरमा उज्यालो अन्धकारमाथि चर्चा

img

उज्यालो अन्धकार निबन्ध संग्रहमाथि शनिबार सचेतन हल विदुरमा अन्तरसंवाद भएको छ । नुवाकोट ...

टनगम क्लबद्वारा रक्तदान सम्पन्न

img

टनम युवा क्लबले काठमाडौ जोरपाटीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सिन्धुपाल्चोक लिसंखुपाखर ...

सर्लाहीमा पनि धर्ना, के छ विधेयकमा ?

img

नेपाल पत्रकार महासंघले देशभर प्रदर्शन गरेको मिडिया काउन्सिल सम्बन्धी विधेयकको विरोधमा सर्लाहीमा ...

चिस्यान केन्द्र सञ्चालन

img

कालिका गाउँपालिका–५ स्थित जिवजिवेको चिस्यान केन्द्र सञ्चालनमा आएको छ । खाल्चेत तरकारी प्याकेज ...

पत्रपत्रिका

सबै