धारिलो हतियार प्रहारबाट एक युवक घाइते

दुइजनालाई प्रहारीले समातियो

| सर्लाही (हरिवन)

सर्लाहीको हरिवनमा साथीसाथी बीच विवाद हुँदा एक जना गम्भीर घाइते भएको छ ।

आइतबार साँझ ५ बजे तिर हरिवन ११ सुर्तिविकासमा आपसी विवाद हुँदा छुरा वा छुरा जस्तै धारिलो प्रहार भएको हुन सक्ने हरिवन प्रहरीको आशंका छ । हरिवन ८ बस्ने वर्ष २८ का देवराज कार्की घाइते भएका हुन् ।

घाइते कार्कीको पछाडी ढाटमा छुरा लागेको छ । हरिवनको नमुना अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि भरतपुर रिफर गरिएको प्रहरीले जनाएको छ आइतबार दिउँसो पहिचान नभएको धारिलो प्रहारबाट ढाटमा गहिरो चोट देखिएको छ

पुरानो केही मनमुटावका कारण उनीहरू बीच विवाद भएको हुन सक्ने प्ररम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ घट्ना लगत्तै अनुसन्धानमा जुटेको प्रहरीले घट्नामा संलग्नको आशंकामा अनुसन्धानको लागि २ जनालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालयले जनाइएको छ

प्रतिकृया दिनुहोस्

उपाध्यायका उपन्यास र एल्बम विमोचित

img

गीतकार एवं उपन्यासकार डा. डीआर उपाध्यायका एक उपन्यास र तीन गीति एल्बम ...

स्वयंसेवकको चोक अभियान चावहिलमा

img

देशमा भइरहेको हरेक गलत क्रियाकलाप विरुद्ध राष्ट्रिय स्वयंसेवकको चोकचोकमा आन्दोलन निरन्तर भइरहेको ...

विदुरमा उज्यालो अन्धकारमाथि चर्चा

img

उज्यालो अन्धकार निबन्ध संग्रहमाथि शनिबार सचेतन हल विदुरमा अन्तरसंवाद भएको छ । नुवाकोट ...

टनगम क्लबद्वारा रक्तदान सम्पन्न

img

टनम युवा क्लबले काठमाडौ जोरपाटीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सिन्धुपाल्चोक लिसंखुपाखर ...

सर्लाहीमा पनि धर्ना, के छ विधेयकमा ?

img

नेपाल पत्रकार महासंघले देशभर प्रदर्शन गरेको मिडिया काउन्सिल सम्बन्धी विधेयकको विरोधमा सर्लाहीमा ...

चिस्यान केन्द्र सञ्चालन

img

कालिका गाउँपालिका–५ स्थित जिवजिवेको चिस्यान केन्द्र सञ्चालनमा आएको छ । खाल्चेत तरकारी प्याकेज ...

पत्रपत्रिका

सबै