सेनाद्वारा शौचालय हस्तान्तरण

| रसुवा

गोसाईकुण्ड गाउँपालिका–६ बोकेझुन्डामा अव्यवस्थित गाउँखर्क राष्ट्रिय प्राथमिक विद्यालयमा नेपाली सेनाद्धारा निर्मित शौचालय हस्तान्तरण गरेको छ ।  

निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेना कालिजंग गणले निर्माण गरेको शौचालयको विधिवत रूपमा हस्तान्तरण गरिएको हो ।

६ नम्बर बाहिनी अड्डाका बाहिनी पति एवं सहायक रथी लवकुमार रायमाझीले एक कार्यक्रमबीच उद्घाटन गरी विद्यालयलाई साँचो हस्तान्तरण गरेको गणपति सर्वेन्द्र नगरकोटीले बताए । 

सोही बिद्यालयमा अध्ययनरत २० जना छात्रछात्राहरूलाई शैक्षिक सामग्रीसमेत प्रदान गरेको छ । 

सो कार्यक्रममा लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख, गणपति, मध्यवर्ति क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख, गाउँपालिकाका वडासदस्य लगायत उपस्थिति रहेका थिए ।

प्रतिकृया दिनुहोस्

उपाध्यायका उपन्यास र एल्बम विमोचित

img

गीतकार एवं उपन्यासकार डा. डीआर उपाध्यायका एक उपन्यास र तीन गीति एल्बम ...

स्वयंसेवकको चोक अभियान चावहिलमा

img

देशमा भइरहेको हरेक गलत क्रियाकलाप विरुद्ध राष्ट्रिय स्वयंसेवकको चोकचोकमा आन्दोलन निरन्तर भइरहेको ...

विदुरमा उज्यालो अन्धकारमाथि चर्चा

img

उज्यालो अन्धकार निबन्ध संग्रहमाथि शनिबार सचेतन हल विदुरमा अन्तरसंवाद भएको छ । नुवाकोट ...

टनगम क्लबद्वारा रक्तदान सम्पन्न

img

टनम युवा क्लबले काठमाडौ जोरपाटीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सिन्धुपाल्चोक लिसंखुपाखर ...

सर्लाहीमा पनि धर्ना, के छ विधेयकमा ?

img

नेपाल पत्रकार महासंघले देशभर प्रदर्शन गरेको मिडिया काउन्सिल सम्बन्धी विधेयकको विरोधमा सर्लाहीमा ...

चिस्यान केन्द्र सञ्चालन

img

कालिका गाउँपालिका–५ स्थित जिवजिवेको चिस्यान केन्द्र सञ्चालनमा आएको छ । खाल्चेत तरकारी प्याकेज ...

पत्रपत्रिका

सबै