जापानमा दुई डकुमेन्ट्री प्रदर्शन हुने

| जापान

गैरआवासीय नेपाली संघ जापानले दुई नेपाली डकुमेन्ट्रीको प्रदर्शन गर्ने भएको छ । संंघले मे १७ मा टोकियोस्थित सोलमारी नेपाली मुरा हलमा प्रदर्शन गर्ने भएको हो ।

नेपाल अपाङ्ग महासंघ शारिरीक अपाङ्गता बिभागका केन्द्रीय अध्यक्ष निलकण्ठ पौडेलको “जिबन-संघर्ष” र पर्यटकिय क्षेत्रसंग सम्वन्धित नेपालको बिविधता समेटिएको बृत्तचित्र "भिजिट नेपाल २०२० लाई लक्षित गरि प्रदर्शन गर्न लागिएको संंघले जानकारी दिए ।

संघका अध्यक्ष टासि वाङदी लामाले विगतको कार्यक्रमहरु भन्दा पृथक हुने बताए । उनले थपे- कार्यक्रमका लागि नेपालबाट नेपाल अपाङ्ग महासंघका प्रतिनिधित्व गर्दै निलकण्ठ पौडेल,गणेश प्रसाद पाण्डे,सिद्ध बहादुर बानियाँ क्षेत्री र हर्क बहादुर तामाङ लगायतलाई आमन्त्रित गरिएका छौं ।

डकुमेन्ट्री प्रदर्शनसँगै अन्तरक्रिया कार्यक्रमसमेत रहेको आयोजकले जनाए । कार्यक्रमको मूल उद्देश्य आपाङ्गता सम्बन्धी समाजिक उत्तरदायित्व बहन गर्नका साथै जनचेतना अभिबृद्धि गराउने रहेकोले यसले नेपाल पर्यटन बर्ष २०२० लाई प्रबर्द्धन गर्न समेत टेवा पुग्ने आयोजकले बताए ।

प्रतिकृया दिनुहोस्

घेदुङ इजरायलको अध्यक्षमा मोक्तान

img

नेपाल तामाङ घेदुङ इजरायलको अध्यक्षमा अनिला मोक्तान चयन भएको छ । शुक्रबार ...

दूतावासले गरे यायोक्खाको सहयोगमा कामदारको उद्धार

img

घरेलु हिंसामा परेकी दुई घरेलु महिला कामदारलाई नेपाली दूतावास साउदीले उद्धारी नेपाल ...

कोरियामा बुद्ध जयन्ती

img

कोरियामा रहेका नागार्जुन गुम्बामा नेपालीहरुले २५६३ औं बुद्ध जयन्ती मनाएका छन् । ...

बहराइन घेदुङले बुद्ध जयन्ती मनाउने

img

नेपाल तामाङ घेदुङ प्रवास शाखा बहराइनले मे २४ मा बुद्ध जयन्ती मनाउने ...

कुवेत घेदुङले मनायो बुद्ध जयन्ती

img

झट्ट हेर्दा ! नेपालको गुम्बामा पुगेझैं आभाष हुन्छ, जहाँ शान्ति र मधुर स्वरमा ...

बहराइनको बुद्ध जयन्तीमा पूजापाठ र शुभकामना आदानप्रदान

img

प्रवासको ब्यस्त समयलाई मध्यनजर गर्दै १७ मे २०१९ शुक्रबार सबै संस्थाहरूको  आयोजनामा ...

पत्रपत्रिका

सबै