नागार्जुन गुम्बामा १९ तारिख बुद्ध जयन्ती

| दक्षिण कोरिया

कोरियामा रहेका नेपाली गुम्बा नागार्जुन गुम्बामा यही १९ तारिख आइतबार बुद्ध जयन्ती मनाउने तयारी भइरहेको छ । 

भागवन गौतम बुद्धको २५६३ औं जन्म जयन्ती अवसरमा नागार्जुन गुम्बामा विशेष पूजापाठ र बौद्ध धर्मका प्रवचन हुने गुम्बाले सूचनामा लेखिएको छ । कोरिवासी नेपालीहरुलाई निमन्त्रणा गर्दै बुद्ध जयन्ती कार्यक्रममा आइ पुण्य कमाउन अनुरोध गरेका छन् । 

कार्यक्रम तथा पूजापाठ विहान १० बजेदेखि नागार्जुन गुम्बा जिहेङमा सुरु हुनेछ ।
 

प्रतिकृया दिनुहोस्

घेदुङ इजरायलको अध्यक्षमा मोक्तान

img

नेपाल तामाङ घेदुङ इजरायलको अध्यक्षमा अनिला मोक्तान चयन भएको छ । शुक्रबार ...

दूतावासले गरे यायोक्खाको सहयोगमा कामदारको उद्धार

img

घरेलु हिंसामा परेकी दुई घरेलु महिला कामदारलाई नेपाली दूतावास साउदीले उद्धारी नेपाल ...

कोरियामा बुद्ध जयन्ती

img

कोरियामा रहेका नागार्जुन गुम्बामा नेपालीहरुले २५६३ औं बुद्ध जयन्ती मनाएका छन् । ...

बहराइन घेदुङले बुद्ध जयन्ती मनाउने

img

नेपाल तामाङ घेदुङ प्रवास शाखा बहराइनले मे २४ मा बुद्ध जयन्ती मनाउने ...

कुवेत घेदुङले मनायो बुद्ध जयन्ती

img

झट्ट हेर्दा ! नेपालको गुम्बामा पुगेझैं आभाष हुन्छ, जहाँ शान्ति र मधुर स्वरमा ...

बहराइनको बुद्ध जयन्तीमा पूजापाठ र शुभकामना आदानप्रदान

img

प्रवासको ब्यस्त समयलाई मध्यनजर गर्दै १७ मे २०१९ शुक्रबार सबै संस्थाहरूको  आयोजनामा ...

पत्रपत्रिका

सबै