शब्द रहरमा लाकोजू

| काभ्रे


शब्द रहर साहित्य अभियानको ४८ औं श्रृंखलामा काभ्रेमा रहेर साहित्यमा सक्रिय साहित्यकार सूर्यप्रसाद लाकोजूले आफ्ना सिर्जना सुनाए । 

उनले मुक्तक र कविता  सहित १० रचना सुनाए । उत्तम विचारद्वारा संचालित कार्यक्रममा साहित्यकार श्रीहरि फुँयाल, कृष्णदेव रिमाल, मणिराज सिंह, एलिसा एकलास, डेभिड ढकाल, धरणिधर गुरागांई, रविना घिमिरे, द्वारिका कुइँकेल, राजेन्द्र घिमिरे सागर, तारा के. सी. ,निर्झ्रिणी वनर्जी जोशी, लव खड्का लगाएतका स्रष्टाहरुले आफ्ना सिर्जना सुनाएका थिए ।
 

प्रतिकृया दिनुहोस्

उपाध्यायका उपन्यास र एल्बम विमोचित

img

गीतकार एवं उपन्यासकार डा. डीआर उपाध्यायका एक उपन्यास र तीन गीति एल्बम ...

स्वयंसेवकको चोक अभियान चावहिलमा

img

देशमा भइरहेको हरेक गलत क्रियाकलाप विरुद्ध राष्ट्रिय स्वयंसेवकको चोकचोकमा आन्दोलन निरन्तर भइरहेको ...

विदुरमा उज्यालो अन्धकारमाथि चर्चा

img

उज्यालो अन्धकार निबन्ध संग्रहमाथि शनिबार सचेतन हल विदुरमा अन्तरसंवाद भएको छ । नुवाकोट ...

टनगम क्लबद्वारा रक्तदान सम्पन्न

img

टनम युवा क्लबले काठमाडौ जोरपाटीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सिन्धुपाल्चोक लिसंखुपाखर ...

सर्लाहीमा पनि धर्ना, के छ विधेयकमा ?

img

नेपाल पत्रकार महासंघले देशभर प्रदर्शन गरेको मिडिया काउन्सिल सम्बन्धी विधेयकको विरोधमा सर्लाहीमा ...

चिस्यान केन्द्र सञ्चालन

img

कालिका गाउँपालिका–५ स्थित जिवजिवेको चिस्यान केन्द्र सञ्चालनमा आएको छ । खाल्चेत तरकारी प्याकेज ...

पत्रपत्रिका

सबै