साईप्रसमा बुद्ध जयन्ती मनाउने

| साईप्रस

साईप्रसमा शान्ति पूजा गरी २५६३ औं बुद्ध जयन्ती मनाउने भएको छ ।

मे १९ आइतबार निकोसियास्थित रहेको गुम्बामा (सन्डे मार्केट नजिक) शान्ति पूजाको आयोजना गरि जयन्ती मनाउने भएको हो । कार्यक्रम तामाङ घेदुङ साईप्रस र शेर्पा किदुगले संयुक्तमा गर्न लागिएका हुन् ।

रोजगारीको सिलसिलामा साइप्रसमा आइपुगेका सम्पुर्ण नेपालीलाई कार्यक्रममा उपस्थित भइ शोभा बढाई दिन आयोजकले आग्रह गरे । बिहान ११ बजेदेखि हुने शान्ति पूजामा साईप्रस नागरिकले हत्या गरेकी अस्मिता खड्का बिष्टको आत्मा शान्तिका लागि दीप प्रज्वलन गर्ने कार्यक्रम समेत रहेको आयोजकले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

घेदुङ इजरायलको अध्यक्षमा मोक्तान

img

नेपाल तामाङ घेदुङ इजरायलको अध्यक्षमा अनिला मोक्तान चयन भएको छ । शुक्रबार ...

दूतावासले गरे यायोक्खाको सहयोगमा कामदारको उद्धार

img

घरेलु हिंसामा परेकी दुई घरेलु महिला कामदारलाई नेपाली दूतावास साउदीले उद्धारी नेपाल ...

कोरियामा बुद्ध जयन्ती

img

कोरियामा रहेका नागार्जुन गुम्बामा नेपालीहरुले २५६३ औं बुद्ध जयन्ती मनाएका छन् । ...

बहराइन घेदुङले बुद्ध जयन्ती मनाउने

img

नेपाल तामाङ घेदुङ प्रवास शाखा बहराइनले मे २४ मा बुद्ध जयन्ती मनाउने ...

कुवेत घेदुङले मनायो बुद्ध जयन्ती

img

झट्ट हेर्दा ! नेपालको गुम्बामा पुगेझैं आभाष हुन्छ, जहाँ शान्ति र मधुर स्वरमा ...

बहराइनको बुद्ध जयन्तीमा पूजापाठ र शुभकामना आदानप्रदान

img

प्रवासको ब्यस्त समयलाई मध्यनजर गर्दै १७ मे २०१९ शुक्रबार सबै संस्थाहरूको  आयोजनामा ...

पत्रपत्रिका

सबै