जुनियर कराते सुरु  

| काठमाडाैं

  नेपाल सितोरियो कराते संघ, ठमेल शाखा डोजोको आयोजनामा पाँचौं अन्तर्राष्ट्रिय जुनियर कराते प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ ।

प्रतियोगितामा नेपालबाट ४ सय, भारतबाट १ सय ८० र बंगलादेशबाट १० गरी ५ सय ९० खेलाडीको सहभागिता रहेको आयोजक ठमेल शाखा डोजोका प्रमुख सन्तोष श्रेष्ठले जनाएका छन् । जम्मा ४० स्पर्धामा भिडन्त भइरहेको छ ।

दुईदिने प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा भइरहेको छ ।

प्रतिकृया दिनुहोस्

उपराष्ट्रपति गेम्सका लागि खेलाडी छनोट

img

‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नाराका साथ दोस्रो उपराष्ट्रपति ...

शनि सेमिफाइलनमा

img

नेपाल आर्मीका शनिसिंह सुनार राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगिताको पुरुष खुला तौलसमूहमा ...

खेलकुद सम्पन्न

img

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा २४ औं विद्यालयस्तरीय विशेष खेलकुद प्रतियोगिता ...

देशभरका खेलाडीहरुको सहभागितामा नुवाकोटमा पहिलोपटक खुल्ला चेस प्रतियोगिता

img

नुवाकोटमा पहिलोपटक ‘प्रथम नुवाकोट खुल्ला फिडे रेपिड रेटिंग चेस प्रतियोगिता’ आयोजना गरिएको ...

गोसाईकुन्ड टु हेलम्बु ट्रेल म्याराथन

img

गोसाईकुन्ड टु हेलम्बु ट्रेल म्याराथनको तयारी पूरा भएको छ । हेलम्बु ट्रेल ...

फुट्सल कपको उपाधी एभरेष्ट एफसीले जित्यो

img

दोस्रो बुद्ध जयन्ती फुट्सल फुटबल प्रतियोगिता २०१९ को उपाधी एभरेष्ट एफसी बुसानले ...

पत्रपत्रिका

सबै