अनुष्कालाई ‘मिस नेपाल २०१९’ को ताज 

| काठमाडाैं
google

‘मिस नेपाल २०१९’को ताज अनुष्का श्रेष्ठले जितेकी छन् । २४ प्रतिस्पर्धीलाई पछि पार्दै ताज पहिरिन सफल भइन् ।  उनलाई मिस नेपाल २०१८ की श्रृंखला खतिवडाले ताज पहिराएकी हुन्।

कीर्तिपुरस्थित ल्याब्रोटरी स्कूलको प्राङगणमा भएको फाइनलमा अन्य प्रतिस्पर्धीलाई उछिन्द ैअनुष्काले मिस नेपालको ताज पहिरिएकी हुन् ।

यो बर्षको ‘मिस नेपाल’ को अन्तिम ७ मा अनुष्का श्रेष्ठ, रक्षा उप्रेती, रोज लामा, प्रदिप्ता अधिकारी, सोफिया भुजेल, रिया बस्नेत र मिरा कक्षपति छानिएका थिए । 

प्रमुख निर्णायकले सोधेका प्रश्न उत्कृष्ट जवाफ दिँदै श्रेष्ठ मिस नेपाल बन्न सफल भएकी हुन् । 

प्रतिकृया दिनुहोस्

पूर्वबाट शुरु भो ‘अन्धकार’

img

राज फिल्मस् प्रालिको ब्यानरमा चलचित्र ‘अन्धकार’ निर्माण हुने भएको छ । शनिबार ...

 ‘चोलि तुनामा..’ सार्वजनिक 

img

स्टार फिल्मस्ले लोक, आधुनिक भाकामा ‘चोली तुनामा...’ गीतको भिडियो सार्वजनिक गरिएको छ । राजकुमार ...

मिसेस नेपाल ग्रान्ड–२०१९ हुदै

img

विवाहित महिलाहरुको व्यक्तित्व विकाश, प्रतिभा प्रस्तुति र विभिन्न अवसरका लागि ‘मिसेस नेपाल ...

जयनकुमार चलचित्र बिकास बोर्डमा

img

तामाङ चलचित्र संघ नेपालका महासचिव जयनकुमार माेक्तान आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन ...

गायक बिशालको लभ्ली माईली बजारमा

img

बिशाल पाख्रिनले वैदेशिक रोजगारीसँगै गीतसंगीतलाई पनि अघि बढाइरहेका छन् । सांगीतिक अगाडि ...

भाटको ‘नेपाल आमालाई’ सार्वजनिक 

img

राष्ट्रिय भावको गीत ‘नेपाल आमालाई...’ बोलको भिडियो सार्वजनिक गरिएको छ । मिना लामाको ...

पत्रपत्रिका

सबै