नौकुण्डमा पनि विद्युतीय हाजिरी

| रसुवा

नौकुण्ड गाउँपालिकाका १४ विद्यालयमा विद्युतीय हाजिरी सुरू गरिएको छ । शिक्षा विकास शाखाको बार्षिक स्वीकृत कार्यक्रम अनुसार विद्युत हाजिरी जडान गरिएको हो । 

निर्कुभुमे मावि, दुप्चेश्वरी प्रावि, गौतमबुद्व मावि, नारायण मावि, थाङदोर प्रावि, गोसाईकुन्ड मावि, आरूखर्क प्रावि लगायतका विद्यालयमा विद्युतीय हाजिरी सुरु गरिएको शिक्षा विकास शाखाको प्रमुख वेगराज थापाले जानकारी दिए । 

यसबाट शिक्षकहरु नियमित हुने र गुणस्तरीय शिक्षामा योगदान पुग्ने आशा गरिएको गाउँपालिका कार्यालयले जनाएको छ । 

प्रतिकृया दिनुहोस्

रसुवामा कोही बञ्चित, कोही असुरक्षित

img

२०७२ वैशाख १२ को भुकम्पका कारण क्षति पु¥याएको १४ जिल्लामध्ये रसुवा पनि ...

नौकुण्डका अपांगलाई परिचपत्र 

img

नौकुण्ड गाउँपालिकामा १ सय ६० जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ । ...

कल्लाबारी–दूधपोखरी सडक उपभोक्ता समिति गठन

img

शैलुङ गाउँपालिका वडा नं. १ अन्तर्गत कल्लाबारी–दूधपोखरी सडक उपभोक्ता समिति गठन भएको ...

धनकुटामा मनाए बुद्ध जयन्ती

img

तामाङ घेदुङ जिल्ला समन्वय समिति धनकुटाले शान्ति पदयात्रा गरी बुद्ध जयन्ती मनाइएको ...

डान्स हरिवन डान्स सिजन–२ को मञ्च राउण्ड सकियो

img

सर्लाहीको हरिवनमा झण्डै एक महिना अघिबाट शुरु भएको नृत्य प्रतियोगीता डान्स हरिवन ...

पत्रपत्रिका

सबै