गोसाईकुन्ड टु हेलम्बु ट्रेल म्याराथन

| रसुवा

गोसाईकुन्ड टु हेलम्बु ट्रेल म्याराथनको तयारी पूरा भएको छ । हेलम्बु ट्रेल रनिङ क्लबको आयोजनामा हुने अन्तर्राष्ट्रिय म्याराथनमा विदेशी र नेपालीले भाग लिनेछन् । 

४२ किलोमिटर दुरी ६ घन्टा पार गर्ने अपेक्षा राखेर पर्यटकीय स्थलमा एक दिने ट्रेल म्याराथन राखिएको क्लवका अध्यक्ष मनिष तामाङले बताए ।

हेलम्बु गाउँपालिकाको सहयोगमा हुने म्याराथनमा ७० ट्रेल धावकले भाग लिने आयोजकले जानकारी दिए । 

 


 

प्रतिकृया दिनुहोस्

उपराष्ट्रपति गेम्सका लागि खेलाडी छनोट

img

‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नाराका साथ दोस्रो उपराष्ट्रपति ...

शनि सेमिफाइलनमा

img

नेपाल आर्मीका शनिसिंह सुनार राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगिताको पुरुष खुला तौलसमूहमा ...

जुनियर कराते सुरु  

img

  नेपाल सितोरियो कराते संघ, ठमेल शाखा डोजोको आयोजनामा पाँचौं अन्तर्राष्ट्रिय जुनियर ...

खेलकुद सम्पन्न

img

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा २४ औं विद्यालयस्तरीय विशेष खेलकुद प्रतियोगिता ...

देशभरका खेलाडीहरुको सहभागितामा नुवाकोटमा पहिलोपटक खुल्ला चेस प्रतियोगिता

img

नुवाकोटमा पहिलोपटक ‘प्रथम नुवाकोट खुल्ला फिडे रेपिड रेटिंग चेस प्रतियोगिता’ आयोजना गरिएको ...

फुट्सल कपको उपाधी एभरेष्ट एफसीले जित्यो

img

दोस्रो बुद्ध जयन्ती फुट्सल फुटबल प्रतियोगिता २०१९ को उपाधी एभरेष्ट एफसी बुसानले ...

पत्रपत्रिका

सबै