जेष्ठ नागरिक र अपांगतालाई परिचय पत्र

| रसुवा

उत्तरगया गाउँपालिकामा जेष्ठ नागरिक र अपांगता भएको ब्यक्तिलाई परिचय पत्र वितरण गरिएको छ । 

सिडस रसुवा र सिडिसि होप कार्यक्रमको सहयोगमा जेष्ठ नागरिक ७४५ र अपांग ११४ लाई परिचय पत्र वितरण गरिएको हो । 

पालिकाको वडा नम्बर ५ मा जेष्ठ नागरिक १७८ र अपांग २१ जना, वडा नम्बर ४ मा जेष्ठ नागरिक १४० र अपांग १९, वडा नम्बर ३ मा जेष्ठ नागरिक १३४ र अपांग १८ लाई वितरण गरिएको पालिका अध्यक्ष उपेन्द्र लम्सालले जानकारी दिए ।

यसैगरी वडा २ मा जेष्ठ नागरिक १४६ र अपांग २४, वडा नम्बर १ मा १४७ र अपांग ३२ जनालाई वितरण गरिएका हुन् । 

जेष्ठ नागरिक र अपांगहरुलाई घरघरमै पुगी परिचय पत्र वितरण गरिएका जिए । 

सेवाग्रहीहरुले यो कार्यक्रम प्रभाबकारी भएको प्रतिक्रिया दिएका थिए । 
 

प्रतिकृया दिनुहोस्

रसुवामा कोही बञ्चित, कोही असुरक्षित

img

२०७२ वैशाख १२ को भुकम्पका कारण क्षति पु¥याएको १४ जिल्लामध्ये रसुवा पनि ...

नौकुण्डका अपांगलाई परिचपत्र 

img

नौकुण्ड गाउँपालिकामा १ सय ६० जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ । ...

कल्लाबारी–दूधपोखरी सडक उपभोक्ता समिति गठन

img

शैलुङ गाउँपालिका वडा नं. १ अन्तर्गत कल्लाबारी–दूधपोखरी सडक उपभोक्ता समिति गठन भएको ...

धनकुटामा मनाए बुद्ध जयन्ती

img

तामाङ घेदुङ जिल्ला समन्वय समिति धनकुटाले शान्ति पदयात्रा गरी बुद्ध जयन्ती मनाइएको ...

डान्स हरिवन डान्स सिजन–२ को मञ्च राउण्ड सकियो

img

सर्लाहीको हरिवनमा झण्डै एक महिना अघिबाट शुरु भएको नृत्य प्रतियोगीता डान्स हरिवन ...

पत्रपत्रिका

सबै