वितिय संस्था र लाभग्राहीबीच अन्तरक्रिया

| रसुवा

उतरगया गाउँपालिका–५ माझगाउँमा दुईदिने वितिय संस्था र लाभग्राहीबीच अन्तरक्रिया भएको छ । 

जिविकोपार्जन प्राविधिक नवराज थापाका अनुसार सेवाग्राहीलाई वितिय सस्थाहरूमा जोडिएर काम गर्ने र लाभग्राहीहरूलाई यसको महत्ववारे जानकारी गर्ने उद्देश्यले बैसाख २३ र २४ गते भएको थियो । 

क्रिश्चियन एडको सहयोगमा सिड्स रसुवाको आयोजनामा २५ जना लाभग्राहीहरूको उपस्थित रहेका थिए । 

सहकारी सेवा, बैक तथा वितिय संस्थाले कस्तो सेवा सुविधा दिन्छ ? यसको लाभ बारेमा एनआईसि बैकका प्रबन्धक पुरूषोतम सापकोटा, जनजागरण वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ओमप्रसाद आचार्य, कालिका बचत तथा ऋण सहकारी संस्थाका गोविन्द आचार्य, मध्यवर्ति वचत तथा ऋण सहकारी संस्थाका अर्जुन अधिकारिले सहजीकरण गरेका थिए ।

प्रतिकृया दिनुहोस्

रानीपौवामा ५ दिने कृषि मेला सुरु

img

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समृद्धिको आधार कृषि भएकाले यसलाई आकर्षक ...

पर्यटन प्रवद्धनका लागि सरसफाई

img

पर्यटन प्रवद्र्धनका लागि स्वच्छ वातावरणका साथै सफा र स्वच्छ रसुवा हाम्रो अभियानलाई ...

पर्यटन प्रबर्द्धनका लागि कोञ्ज्योसोम यात्रा

img

आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले कोञ्ज्योसोम गाउँपालिकाले दुई दिने पदयात्रा ...

ककनीमा कृषि प्रदर्शनी मेला हुने

img

तत्कालीन एकिकृत नेकपा (माओवादी) का नेता पोष्टबहादुर बोगटीको स्मृतिमा कृषि प्रदर्शनी मेला ...

सान्जेनले २०७७ भित्र विद्युत उत्पादन गर्ने 

img

विविध कारणले ढिलाई भईरहेको सान्जेन जलविद्युत आयोजनाले आगामी २०७७ असोजभित्र विद्युत उत्पादन ...

४० लाखमा प्रकाश तामाङले सञ्चालन गरे पाडा फार्म  

img

सर्लाही हरिवन नगरपालिका–४ सासापुरका ३० वर्षीय युवा प्रकाश मोक्तान तामाङले ४० लाखको ...

पत्रपत्रिका

सबै