बलात्कारी जोगाउन चलखेलः प्रहरीले घटनास्थलको तस्बिर मेटायो

| धनुषा

महेन्द्रनगरकी १४ वर्षीया बालिका कञ्चन यतिखेर पाटन अस्पतालको भित्ता हेरेर दिन काटिरहेकी छिन् । उनी घरि घटना सम्झेर झस्किन्छिन्, त घरि त्यत्तिकै यताउति हेरेर टोलाउँछिन् । 

वैशाख १५ गते दिउँसो स्थानीय राजकुमार साहले बलात्कार गरेपछि उनको यो हालत भएको हो । यो समाचार आजको नागरिक दैनिकमा छ ।

घटनापछि उनको मनस्थिती असामान्य भएकाले विशेष उपचारका लागि गत शुक्रबार पाटन अस्पताल ल्याइएको थियो ।

पीडितको पिताले स्थानीय एक असईले आफ्नो मोबाइल जफत गरी घटनाको प्रमाण नस्ट गरको बताए । 

प्रतिकृया दिनुहोस्

तातोपानी नाका जेठको दोस्रो साता सञ्चालनमा आउने

img

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गोरखा भूकम्प र बाढीपहिरोबाट क्षतिग्रस्तपछि बन्द रहेको तातोपानी नाका ...

ललितानिवास प्रकरणः राजदूत पौडेल पनि तानिए

img

बालुवाटारस्थित ललितानिवास र त्यसको चर्चेको करिब एक सय २४ रोपनी सरकारी जग्गा ...

एसईई परीक्षाः उत्तरपुस्तिका परीक्षण गर्न कार्यालय सहयोगी र अन्य कर्मचारी

img

एसईई परीक्षाको उत्तरपुस्तिका व्यवस्थापन गर्न कर्मचारी अभाव भएपछि राष्ट्रिय परीक्षा बोर्डले कार्यालय ...

व्यापार घाटा १० खर्ब, सरकारी जग्गामा भूमाफियाको रजगज

img

यस आर्थिक वर्षको ९ महिना (साउनदेखि चैत) मा व्यापार घाटा ९ खर्ब ...

ओलीको बोलीले हंगामा

img

‘आक्रोश, कुण्ठा र निम्छरा अभिव्यक्तिको वास्ता नगरी म वास्तविक प्रश्नको मात्र जवाफ ...

पति वा पत्नीबीच भएका जुनसुकै कुरा प्रमाण नहुने

img

पति वा पत्नीबीच भएका जुनसुकै कुरा प्रमाणका रूपमा लिन नमिल्ने भएको छ। ...

पत्रपत्रिका

सबै