धनकुटामा कृषि पाठशाला

| धनकुटा

आइपिएम कृषि पाठशाला १६ हप्ते आइपिएम कृषि पाठशाला कार्यक्रम सोमबार सम्पन्न भएको छ । धनकुटामा पशुशाखा कार्यालयको आयोजनामा सञ्चालन भएको हो ।  

छथरजोरपाटी गाउँपालिका–२ मा कृषकहरुलाई उन्नत जातका घाँस खेती लगाउदा हुने फाइदा, मल, विउको व्यवस्थापन, रोग नियन्त्रण, सत्रुजीव, किराहरु लगायतको विषयमा प्रशिक्षण दिएको पशुशाखा प्रमुख राजकुमार राईले जानकारी दिए ।

पाठशालामा वडा नं २ मा रहेको देविथान कृषि समुहका २७ जना कृषकहरुको सहभागिता रहेका थिए ।

कार्यक्रममा सहभागी रामप्रसाद पौडेलले यसले लोकल घाँसभन्दा पोषिलो हुने, बढी दूध दिने गरेको बताए ।

यसैगरी कृषक चक्रबहादुर थापाले यस कार्यक्रमले किसानहरुमा फाइदा र समस्या समेत समाधान भएको बताए ।

प्रतिकृया दिनुहोस्

रसुवामा कोही बञ्चित, कोही असुरक्षित

img

२०७२ वैशाख १२ को भुकम्पका कारण क्षति पु¥याएको १४ जिल्लामध्ये रसुवा पनि ...

नौकुण्डका अपांगलाई परिचपत्र 

img

नौकुण्ड गाउँपालिकामा १ सय ६० जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ । ...

कल्लाबारी–दूधपोखरी सडक उपभोक्ता समिति गठन

img

शैलुङ गाउँपालिका वडा नं. १ अन्तर्गत कल्लाबारी–दूधपोखरी सडक उपभोक्ता समिति गठन भएको ...

धनकुटामा मनाए बुद्ध जयन्ती

img

तामाङ घेदुङ जिल्ला समन्वय समिति धनकुटाले शान्ति पदयात्रा गरी बुद्ध जयन्ती मनाइएको ...

डान्स हरिवन डान्स सिजन–२ को मञ्च राउण्ड सकियो

img

सर्लाहीको हरिवनमा झण्डै एक महिना अघिबाट शुरु भएको नृत्य प्रतियोगीता डान्स हरिवन ...

पत्रपत्रिका

सबै