प्रशासनको निशुल्क स्वास्थ्य सेवा

| रसुवा

जिल्ला प्रशासन कार्यालय रसुवाले सेवाग्राहीलाई निशुल्क स्वास्थ्य सेवा पनि दिदै आइरहेको छ । कार्यालयले सप्ताहिक रुपमा आईतबार निशुल्क स्वास्थ्य सेवा दिदै आइरहेको हो । 

१० महिनामा करिब ८ सय १५ सेवाग्राहीको चेकजाँच गरेको कार्यालयले जानकारी दिए । प्रशासन र मालमोतमा आउने सेवाग्राहीलाई निशुल्क सेवा दिदै आइरहेका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए । 

प्रशासन कार्यालय रसुवाले स्वास्थ्य कार्यालयसँग समन्वय गरी एकजना स्वास्थ्यकर्मीबाट प्रत्येक हप्ता स्वास्थ्य सेवा उपलब्ध गराइरहेको उनले बताए ।

प्रतिकृया दिनुहोस्

मिलापको स्वास्थ्य शिविर

img

‘गरे के असम्भव, एक सामाजिक अभियान’ भन्ने मूल नारासहित सामाजिक कार्य गर्दै ...

घुम्तिमा ९ सय ८६ 

img

जिल्ला प्रशासन कार्यालय रसुवा र उत्तरगया गाउँपालिकाको सहकार्यमा विहिवार सम्पन्न एकीकृत घुम्ति ...

अर्बुदमा पुनः सुवाल

img

नेपाल अर्बुद रोग निवारण संस्था काठमाडौं जिल्ला शाखाको सभापतिमा पुनः अजयसिंह सुवाल ...

खुलेर भन्न नसक्ने बारे सचेतना

img

महिला प्रजनन तथा स्वास्थ्य सम्बन्धी जानकारीमूलक सचेतना बिहीबारबाट सुरु भएको छ । सर्लाहीको ...

तीन हजारको उपचार

img

सामुदायिक आँखा केन्द्रले एक बर्षमा ३ हजार ७ सय ३३ जनाको आँखा ...

सिराहामा एचआईभीले २४ को ज्यान लियो

img

लहानमा एचआईभी संक्रमित हालसम्म २० जना फेला परेको छ भने सिराहामा २४ ...

पत्रपत्रिका

सबै