फोरमको जिल्ला समन्वय समिति गठन

सचिवमा सुबोध ग्लान

| मकवानपुर

संघीय समाजवादी फोरम मकवानपुरको समन्वय समिति गठन भएको छ । शनिबार भएको समन्वय समितिमा शुभरत्न गोलेको अध्यक्षमा २१ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

उपाध्यक्षद्वय नवराज मोक्तान, कुसुम बानियाँ, सचिव सुबोध ग्लान, सहसचिव सुवास घिसिङ, कोषाध्यक्ष देवराज स्याङ्तान चयन भएका छन् ।

त्यसैगरी समितिका सदस्यहरु क्रमश विरेन्द्र गाले, राजकुमारी तामाङ, मोहन थिङ, कमान सिं गोले, श्याम परियार, ईन्द्र कुमारी मगर, देवराज घिमिरे, सुशान्त श्रेष्ठ, बाबुलाल घलान, हरिबहादुर रुम्बा, गंगाराम थिङ, राजन गोले, सुमित्रा बल, धनबहादुर डिम्डुङ र कपुर सुनार चयन भएका छन् ।

पार्टी केन्द्रीय सदस्य कृष्णकुमार घलान लगायतको उपस्थित रहेका कार्यक्रममा प्रदेश नं ३ का पार्टी उपाध्यक्ष विदुर बज्राचार्य प्रमुख अतिथि रहेका थिए ।

प्रतिकृया दिनुहोस्

इतिहासलाई न्याय नगरेको : डा. लोहनी

img

सनातन युवा मञ्च नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा राप्रपा (संयुक्त) का अध्यक्ष डा. ...

स्वामित्व कायम हुन्छ : मन्त्री अर्याल

img

भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले भुमिसुधारसम्बन्धी कानून परिमार्जन ...

सरकार निरंकुश बन्दै गएको छ : नेता केसी

img

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सरकार निरंकुश बन्दै गएको आरोप लगाएका ...

समाजमा पुनः डा.केसी

img

 नेपाली कांग्रेस निकट प्रजातान्त्रिक विचार समाजको अधिवेशन शनिबार  सम्पन्न भएको छ । ...

समाधानका लागी एकिकृत कानुन : मन्त्री अर्याल

img

भुमि सम्बन्धी समस्या समाधान गर्नका लागि एकिकृत कानुन तर्जुमा गरि प्रक्रिया अगाडि ...

हत्यारा खोज्न माग

img

जननेता मदन भण्डारी र जिवराज आश्रित हत्याको अनुसन्धान फेरि सुरु गर्न सरकारसँग ...

पत्रपत्रिका

सबै