शैलुङ महोत्सवको रौनकता (फोटोफिचर/भिडियो)

| दोलखा

दोलखा र रामेछापको पर्यटकीय क्षेत्र शैलुङमा ३ दिने प्रथम शैलुङ महोत्सव शुक्रबारदेखि ऐतिहासिक रुपमा प्रारम्भ भएको छ । 

शैलुङ, मेलुङ र दोरम्बा गाउँपालिकाले पर्यटनको प्रवद्र्धन तथा संवद्र्धन गर्ने उद्देश्यले आयोजित महोत्सवको संघीय सांसद पार्वत गुरुङ, श्याम श्रेष्ठ, शान्ति पाख्रिन लगायतले उद्घाटन गरेका हुन् । 

जनविश्वासअनुसार शैलुङ प्रथम (साङ्गे म्हारमोचे), पाँचौ पद्यसम्भव र सातौ गौतम बुद्धले तपस्या गरेको पवित्र भूमि हो । यसको पर्यटकीय दृष्टिकोणले प्रचारप्रसार गर्नु सबैको दायित्व हो । 

प्राकृतिक एवं जैविक विविधताले सम्पन्न शैलुङभूमि महादेव लगायतका ऋषिमुनिहरुको तपोभुमि शैलुङलाई चिनाउने चौरी, याक, १०८ थुम्का, पद्य्मसम्भवका पद्चापका चिन्ह, शैलुङश्वरी महादेव, बाघढुङ्गा, जार काट्ने तरबार, विभिन्न प्रजातिका लालीगुराँस, सूर्योदय र सूर्यास्तका मनोरम दृश्य, गौरीशंकर, सगरमाथा, बौद्ध चैत्य लगायत प्राकृतिक एवं पर्यटकीय स्थलहरुको दृश्य अवलोकन गर्न सकिन्छ । 

 

प्रतिकृया दिनुहोस्

रसुवामा घाटु नाच (फोटोफिचर) 

img

रसुवाको उतरगया गाउँपालिका ३ ठुलो गाउँमा गुरुङ समुदायको परम्परागत सांस्कृतिक सति घाटु ...

विधेयक विरुद्ध आन्दोलन (फोटोफिचर)

img

मिडिया काउन्सिल विधेयक विरुद्ध नेपाल पत्रकार महासंघले शुक्रबार देशभर प्रदर्शन गरेको छ ...

अन्तर्राष्ट्रिय शान्ति पदयात्रा र लोटस ल्यान्टन महोत्सव (फोटोफिचर/भिडियो)

img

दक्षिण कोरियामा हरेक बर्ष बुद्ध जयन्तीको अवसरमा हुँदै आएको अन्तर्रा्ष्ट्रिय शान्ति पदयात्रा ...

साकुरासँग मनका कुरा (फोटोफिचर)

img

मौसम फूलैफूलको हो । बसन्त ऋतुमा सबै ठाउँमा फूलफुल्ने र मौसम परिर्वतन ...

बौद्ध तेमाल जात्रा (फोटोफिचर)

img

काठमाडौंको बौद्ध परिसरमा वर्षेनी जात्रा लाग्ने गरेकाे छ । बिहिबार बिहानै देखि बौद्ध ...

पत्रपत्रिका

सबै