संघीय विद्यार्थी युनियनको अध्यक्षमा सुबास चयन

| पाँचथर

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपाल पार्टीको भातृ संगठन संघीय विद्यार्थी युनियन पाँचथरको तेस्रो अधिवेशनले सुबास नुनाम केरुङ अध्यक्षमा चयन भएको छ । केरूङको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरिएका छन् ।

युनियनको बैशाख ८ गते सम्पन्न अधिवेशनले उपाध्यक्षमा सम्झना योङहाङ र मचिन्द्र आङदेम्बे, सचिव इन्द्र पदालुङ, अर्थसचिव, सृजना पयाङगु चयन भएका छन् ।

त्यसैगरी सदस्यहरु क्रमश रिवाज थाम्सुहाङ, मुना तुम्बापो, मैया केरुङ, मायाँ तुम्बापो, सुनिता साँवा, अनिल लावती, राजकुमार नेम्बाङ, सन्दिप योङहाङ, शर्मिला मगर, उर्मिला चेम्जोङ रहेका छन् ।

अधिवेशनमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालका अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ प्रमुख अथिति थियो । प्रमुख अथिति ‘मिराक’ले निर्वाचित कार्यसमितिलाई बधाई सहित प्रमाणपत्र दिए ।

प्रतिकृया दिनुहोस्

इतिहासलाई न्याय नगरेको : डा. लोहनी

img

सनातन युवा मञ्च नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा राप्रपा (संयुक्त) का अध्यक्ष डा. ...

स्वामित्व कायम हुन्छ : मन्त्री अर्याल

img

भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले भुमिसुधारसम्बन्धी कानून परिमार्जन ...

सरकार निरंकुश बन्दै गएको छ : नेता केसी

img

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सरकार निरंकुश बन्दै गएको आरोप लगाएका ...

समाजमा पुनः डा.केसी

img

 नेपाली कांग्रेस निकट प्रजातान्त्रिक विचार समाजको अधिवेशन शनिबार  सम्पन्न भएको छ । ...

समाधानका लागी एकिकृत कानुन : मन्त्री अर्याल

img

भुमि सम्बन्धी समस्या समाधान गर्नका लागि एकिकृत कानुन तर्जुमा गरि प्रक्रिया अगाडि ...

हत्यारा खोज्न माग

img

जननेता मदन भण्डारी र जिवराज आश्रित हत्याको अनुसन्धान फेरि सुरु गर्न सरकारसँग ...

पत्रपत्रिका

सबै