संघीय मञ्चको तेस्रो अधिवेशन सम्पन्न

| पाँचथर

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपाल पार्टीको भातृ संगठन संघीय युवा मञ्च पाँचथरको तेस्रो जिल्ला अधिवेशनले प्रदिप केरुङको अध्यक्षमा २८ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

बैशाख ८ गते फिदिममा सम्पन्न अधिवेशनले उपाध्यक्षद्वय सुमन योङहाङ र आधार घिमिरे, सचिव रामचन्द्र नेम्बाङ, सहसचिव महेन्द्र लिम्बु,अर्थसचिव आषिश सुहाङ हिलिहाङ रहेका छन् ।

सदस्यहरु क्रमश गगन जबेगु, बजिन लावती, स्मिता तुम्बापो, प्रशान्त फोम्बू, मनु केरुङ, भरत तुम्बापो, सुदाम फागो, सुजल योङहाङ, सुजन मादेन, लक्की लक्सम, मिङसोहाङ आङदेम्बे, वानसन् लक्सम, धड्कन आङदेम्बे रहेका छन् । त्यसैगरी मनिषा थेबे, कृष्णा चेम्जोङ, सनबहादुर केरुङ, कालेन्द्र लावती, जुद्दजङ लक्सम, रविन राई, सिकुम नेम्बाङ, राजेन्द्र लावती, प्रदीप सेर्मालाई चयन गरियो ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालका अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ ले निर्वाचित कार्यसमितिलाई बधाई सहित प्रमाणपत्र दिए ।

प्रतिकृया दिनुहोस्

इतिहासलाई न्याय नगरेको : डा. लोहनी

img

सनातन युवा मञ्च नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा राप्रपा (संयुक्त) का अध्यक्ष डा. ...

स्वामित्व कायम हुन्छ : मन्त्री अर्याल

img

भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले भुमिसुधारसम्बन्धी कानून परिमार्जन ...

सरकार निरंकुश बन्दै गएको छ : नेता केसी

img

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सरकार निरंकुश बन्दै गएको आरोप लगाएका ...

समाजमा पुनः डा.केसी

img

 नेपाली कांग्रेस निकट प्रजातान्त्रिक विचार समाजको अधिवेशन शनिबार  सम्पन्न भएको छ । ...

समाधानका लागी एकिकृत कानुन : मन्त्री अर्याल

img

भुमि सम्बन्धी समस्या समाधान गर्नका लागि एकिकृत कानुन तर्जुमा गरि प्रक्रिया अगाडि ...

हत्यारा खोज्न माग

img

जननेता मदन भण्डारी र जिवराज आश्रित हत्याको अनुसन्धान फेरि सुरु गर्न सरकारसँग ...

पत्रपत्रिका

सबै