साकुरासँग मनका कुरा (फोटोफिचर)

| दक्षिण कोरिया

मौसम फूलैफूलको हो । बसन्त ऋतुमा सबै ठाउँमा फूलफुल्ने र मौसम परिर्वतन हुन्छ । यतिखेर दक्षिण कोरियाको धेरैजसो पार्क, वनपाखामा फूल फुलेर रंगीचंगी भएको छ ।

यता धेरै थरीका फूलहरु फूल्छन् । यी फूलहरु मध्ये ‘साकुरा’ (चेरी) अर्थात पयुँको फूल हो । यो कोरियाको बसन्त ऋतुको सुरुवातमा फूल्ने प्रमुख फूल हो ।  यो फूलसँग रमाउन प्रया सबै मानिसहरु साताको छुट्टीमा घुम्न निस्किन्छन् । यो फूल गत सातामा सबै जसो क्षेत्रमा फुलिसकेका छन् ।

म पनि साकुरासँग रमाउन, फोटो खिच्न, साथीभाइ भेटघाट गर्न सउल ग्रेन पार्क तिर अघिल्लो शनिबार निस्किए । भेट भयो दिउँसो त्यही पार्कको गेट आगाडीतिर, कोही साथीहरु भोग मेटाउन केएफसी तिर लाइनमा बसे । हामी लाग्यौं बर्षदिनको खुलदुली मेटाउन साकुराको फूल छेउतिर । विदाको दिन घुम्ने, रमाउनेको भिड थियो । यो बेला चेरी फेस्टीभल पनि हो ।

यसैमा दुनियाँ रमाइरहेका थिए । हामी पनि रमाए । साथीहरुको जम्बो जम्काभेट भयो । कोहीले सेल्फी खिचे । सामुहिक पनि खिचे । यसैयसै साकुरासँग मनका कुरा साटे । लगभग तीन घण्टा जस्तो घुमघाम गर्यौं अनि फर्कियौं सउलतिर । भोलि बुसान क्षेत्रको छलानाम्दो घुमघामको कार्यक्रम थियो । 

 

 

 

प्रतिकृया दिनुहोस्

रसुवामा घाटु नाच (फोटोफिचर) 

img

रसुवाको उतरगया गाउँपालिका ३ ठुलो गाउँमा गुरुङ समुदायको परम्परागत सांस्कृतिक सति घाटु ...

विधेयक विरुद्ध आन्दोलन (फोटोफिचर)

img

मिडिया काउन्सिल विधेयक विरुद्ध नेपाल पत्रकार महासंघले शुक्रबार देशभर प्रदर्शन गरेको छ ...

अन्तर्राष्ट्रिय शान्ति पदयात्रा र लोटस ल्यान्टन महोत्सव (फोटोफिचर/भिडियो)

img

दक्षिण कोरियामा हरेक बर्ष बुद्ध जयन्तीको अवसरमा हुँदै आएको अन्तर्रा्ष्ट्रिय शान्ति पदयात्रा ...

शैलुङ महोत्सवको रौनकता (फोटोफिचर/भिडियो)

img

दोलखा र रामेछापको पर्यटकीय क्षेत्र शैलुङमा ३ दिने प्रथम शैलुङ महोत्सव शुक्रबारदेखि ...

बौद्ध तेमाल जात्रा (फोटोफिचर)

img

काठमाडौंको बौद्ध परिसरमा वर्षेनी जात्रा लाग्ने गरेकाे छ । बिहिबार बिहानै देखि बौद्ध ...

पत्रपत्रिका

सबै