बज्रयोगिनी मणिचुड महोत्सव सम्पन्न (फोटोफिचर/भिडियो)

| काठमाडाैं

चौथो बज्रयोगिनी मणिचुड पर्यटन महोत्सव २०७६ सम्पन्न भएको छ । २०७५ को अन्तिम दिन शनिबारदेखि सुरु भएको महोत्सव नयाँ वर्षलाई स्वागत गर्दै सम्पन्न भएको हो । 

शान्तिको पर्याय बज्रयोगिनी मन्दिरको विशेषतालाई उजागर गरी आन्तरिक तथा बाह्य पर्यटन आगमन गराउने उद्देश्यले महोत्सव आयोजना गरिएको बज्रयोगिनी मणिचुड पर्यटन महोत्सव मुल आयोजक समितिका संयोजक विरबहादर ग्लानले बताए ।

स्थानीय लामा, झाँक्री, ताम्बाको प्रस्तुतिले महोत्सवको शोभा बढाएका थिए । महोत्वमा तामाङ खाना, पहिरनलगायतका स्टल थिए भने विश्व दोङ, बुद्धि तामाङ, रेश्मा बम्जन, सञ्जोग वाइबा र स्थानीय कलाकारले मनोरञ्जन दिलाएका थिए । 

महोत्वमा नगरस्तरीय बक्तृत्वकला, फुटबल, म्याराथुन र लोकदोहोरी प्रतियोगिताको बिजेताहरुलाई नगद, प्रमाणपत्र र ट्रफी प्रदान गरिएका थिए । 

बज्रयोगिनी विश्व सम्पदा सूचिमा सूचिकृत हुन प्रस्तावित, धार्मिक सहिष्णुताको प्रतिक, सदभाव र सह-अस्तित्व बोकेको मन्दिर हो ।

मणिचुडबाट काठमाडौं उपत्यका शहरको मनोरम दृश्य अनि विभिन्न हिमालका मनमोहक दृश्यावकलन प्रत्यक्ष रुपमा अवलोकन गर्न सकिन्छ ।

प्रतिकृया दिनुहोस्

गुराँस फुलेपछि वनको लाली चढ्छ (फोटोफिचर)

img

वनपाखाको हरियालीमा लालीगुराँस फुलेपछि वनकोसमेत लाली चढ्छ । गुराँसेपाखाहरु हराभरासँगै हेर्न जानेहरुको ...

खादा प्रयोगमा प्रतिबन्ध लगाउने षड्यन्त्र बन्द गर (फोटोफिचर/भिडियो)

img

खादा प्रयोगमा प्रतिबन्धको विरोध जनाउदै २१ संस्थाले माइतीघरमा आइतबार प्रदर्शन गरेका छन् ...

फेसबुक होली (फोटोफिचर)

img

देशभर फागु पूर्णिमाको उल्लास छाइरहेको छ । आफन्तजन, छरछिमेक, साथीभाई लगायत मिलेर ...

हारु डायरी

img

जाडो मौसम अन्त्य संगै अब फुलहरुको राजा अर्थात साकुराको सिजन आउँदै छ ...

मकवानपुरगढी दरबार (फोटोफिचर)

img

मकवानपुरगढी दरबार हैटौंडादेखि १६ कि.मि. पूर्व कान्तिपथ सडकसँगै समुद्री सतहदेखि १०१७ मि. ...

मन्त्री अधिकारीसहित सबैलाई श्रदाञ्जली (फोटोफिचर)

img

हेलिकोप्टर दुर्घटनामा परी निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको शव श्रदाञ्जलीका ...

पत्रपत्रिका

सबै