ह्रिस्यांगोको प्राणप्रतिष्ठाको तयारी पुरा

| काठमाडाैं

छ्योइफेल कुन्देलिङ (ह्रिस्यांगो) गोन्पाको पुनःनिर्माणपछि ह्राव्ने (प्राणप्रतिष्ठा) को तयारी पूरा भएको छ । 

धर्मगुरु श्याल्पातेञ्जिङ रिम्पोछेको सानिध्यमा बैशाख ५ र ६ गते ह्रिस्यांगुमा हुने ह्राब्नेको तयारी पुरा भएको ह्राव्ने मूल आयोजक समितिले जानकारी दिए । 

ह्रिस्याङ्गोमा रहेको छ्योइफेल कुन्देलिङ गोन्पा ऐतिहासिक पूर्वी ६ घ्याङमध्ये एक हो । तामाङ समुदायमा १० औं शताब्दीदेखि ऐतिहासिक नाम बोकेको लिसंखुपाखर गाउँपालिका–२ स्थित ह्रिस्याङ्गो, सिन्धुपाल्चोकमा रहेको छ । यस स्थानलाई तामाङ जातिको योञ्जन बंशको बसाईको भनेर पनि चिनिन्छ । 

समितिका अनुसार गोन्पा पुननिर्माणका लागि देशविदेशबाट सहयोग गरेका थिए । धार्मिक सहिष्णुता बोकेको यस गोन्पामा प्रत्येक वर्ष जेठ र असारकाे बीचमा मेला लाग्ने गर्दछ भने दैनिक प्रमुख लामाबाट पूजापाठ गरिन्छ । 

प्रतिकृया दिनुहोस्

साना लगानीका संचारमाध्यमले गरे पन्ध्र बुँदे घोषणापत्र जारी

img

साना लगानीका सञ्चारमाध्यमको प्रवद्र्धनमा स्थानीय तहको भूमिका विषयक एक दिने प्रदेशस्तरीय कार्यक्रम ...

प्रज्ञामा पुस्तक प्रदर्शनी  शुरू

img

नववर्ष तथा विश्व पुस्तक दिवसका अवसरमा आइतवारदेखि नेपाल प्रज्ञा–प्रतिष्ठानमा पुस्तक प्रदर्शनी सुरु ...

भन्सार छलीको मोबाइल बरामद, रिहा गर्न राज्यमन्त्रीको दवाव 

भन्सार छली गरी ल्याउँदै गरेको लाखौको मोवाईलसहित एक जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । प्रविन परियारले साढे तीन लाख बराबरको मोबइल भारतबाट भन्सार छली गरेर ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले ...

बौद्ध तेमाल जात्रामा पानी र जुस नि:शुल्क

img

काठमाडौको बौद्ध तेमाल जात्रामा पानी र जुस नि:शुल्क वितरण गरेको छ । ...

गोासाईकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ तामाङलाई निशान पदक प्रदान

img

ऐतिहासिक स्थल रसुवागढीमा राष्ट्रिय झण्डा प्रतिस्थापन र रात्रीकालिन अवतरण गर्न मिल्ने हेलिप्याड ...

लाङटाङ पदमार्गलाई डा. प्र्रल्हाद योञ्जन रेडपाण्डा पदमार्ग घोषणा

img

धुन्चे २६ किलो मिटरमा रहेको स्याफ्रु वेशी क्याङजिङ पदमार्गलाई गा. प्रल्हाद योञ्जन ...

पत्रपत्रिका

सबै