सनराईजले ल्याए बिशेष छुट, कार्गोका लागि कोठामै आउने

| साउदी,दमाम

साउदीको दमामस्थित सिको गार्डेनमा रहेको सनराईज कार्गोले नेपाली नयाँ वर्षको अवसरमा बिशेष छुटको योजना ल्याइएको छ । कार्गोले साउदीमा रहेका नेपालीहरुलाई लक्षित गरेर छुटको योजना ल्याइएको हो ।

१८ मार्चदेखि प्रति किलो ०.५० हलाला र एउटा ब्लैकेट छुट दिदै आएको कार्गोका सञ्चालन जेनकुमार लामाले जानकारी दिए । सञ्चालन लामाका अनुसार पुरानो सनराईज कार्गोसँगै रहेको एअर लिंक कार्गो एजेन्सीको(air link cargo agency) अफिसबाट काम सञ्चालन भइरहेको जानकारी दिए । उनले सामनहरु कार्गोले कोठामै लिन जाने गरेको समेत बताए । कार्गोका लागि आफ्ना व्हाट्सप्प नम्बर (WHATSAPP NUMBER 0558819621) सम्पर्क वा कल गर्न लामाले अनुरोध गरे ।

एक दशक भन्दा अगाडिदेखि सेवा दिदै आईरहेका सनराईजका सञ्चालन लामाले विविध कारणले पुरानो अफिस बन्द गर्नु परेको बताए । आफ्ना ग्राहकहरुलाई गुणस्तर सेवाका लागि एअरलिंक एजेन्सीसँगको सहकार्यमा साउदी भरिबाट कार्गो संकलन गर्ने लामा बताउँछन् ।

प्रतिकृया दिनुहोस्

जापानमा शान्ति पदयात्रा

img

२५६३ औं बुद्व जयन्तीको अवसर पारेर गैरआवासीय नेपाली संघ (एनआरएनए) ले शान्ति पदयात्रा ...

नेपाल भ्रमण बर्ष २०२० प्रचारप्रसार, कोरियामा हाइकिङ

img

भिजिट नेपाल २०२० को प्रचारप्रसार तथा प्रवद्र्धनको लागि कोरियामा रहेका नेपालीले हाइकिङ ...

पारिवारिक समाजले मनाए चैते दशैसँगै नव वर्ष

img

पारिवारिक समाज नेपाल साउदीले नयाँ वर्षसँगै चैते दशै मनाइएको छ । समाजले बिहीबार ...

मे १२ मा बुद्ध जयन्ती मनाउने, धर्मगुरूबाट प्रवचन

img

गत बर्ष झै सउल नेपाल गुम्बा दक्षिण कोरियाले २५६३ औं बुद्ध जयन्ती ...

दुबईमा डम्फू साँझ सम्पन्न

img

डम्फू साँझ समिति युएईले "पहिलो डम्फू साँझ-२०१९ वृहत साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको ...

सयुक्त राष्ट्रसंघको अधिवेसनमा नेपाली चेली जोलीको सम्बोधन

img

न्युयोर्क स्थित राष्ट्र संघको मुख्यालयमा नेपाली चेली जोली अमात्यले सयुक्त राष्ट्रसंघको ७३ ...

पत्रपत्रिका

सबै