प्रवासीको अधिवेशन सम्पन्न

| इराक,सुलेमानी

कुर्दिस्तान प्रवासी नेपाली समाज सुलेमानीको दोस्रो अधिवेशनले कमल वाईबा तामाङको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

अप्रिल १२ शुक्रबार इराकको सुलेमानीस्थित सिटि स्टार क्याफेमा भएको अधिवेशनले वरिष्ठ उपाध्यक्ष होम तमु,महिला उपाध्यक्ष देकी शेर्पा,महासचिव बिनोद श्रेष्ठ, सचिवमा नोर्साङ शेर्पा,कोषाध्यक्ष ठुलोकान्छा शेर्पा,सहकोषाध्यक्ष बन्सु मोक्तान,सदस्यहरु देव दास,शोभा भुजेल,रिता श्रेष्ठ चयन भएका हुन् ।

अधिवेशनमा एफडब्लूसीडीओका मेनेजर हामा हजार माहम्मद,एनआरएनए कुर्दिस्तानका पुर्वाध्यक्ष लालकाजी गुरुङ,नेपाली महिला समाज कुर्दिस्तानका अध्यक्ष सानू शेर्पा,तामाङ घेदुङका उपाध्यक्ष बिजय तामाङ लगायतले शुभकामना दिएका थिए ।

प्रतिकृया दिनुहोस्

जापानमा शान्ति पदयात्रा

img

२५६३ औं बुद्व जयन्तीको अवसर पारेर गैरआवासीय नेपाली संघ (एनआरएनए) ले शान्ति पदयात्रा ...

नेपाल भ्रमण बर्ष २०२० प्रचारप्रसार, कोरियामा हाइकिङ

img

भिजिट नेपाल २०२० को प्रचारप्रसार तथा प्रवद्र्धनको लागि कोरियामा रहेका नेपालीले हाइकिङ ...

पारिवारिक समाजले मनाए चैते दशैसँगै नव वर्ष

img

पारिवारिक समाज नेपाल साउदीले नयाँ वर्षसँगै चैते दशै मनाइएको छ । समाजले बिहीबार ...

मे १२ मा बुद्ध जयन्ती मनाउने, धर्मगुरूबाट प्रवचन

img

गत बर्ष झै सउल नेपाल गुम्बा दक्षिण कोरियाले २५६३ औं बुद्ध जयन्ती ...

दुबईमा डम्फू साँझ सम्पन्न

img

डम्फू साँझ समिति युएईले "पहिलो डम्फू साँझ-२०१९ वृहत साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको ...

सयुक्त राष्ट्रसंघको अधिवेसनमा नेपाली चेली जोलीको सम्बोधन

img

न्युयोर्क स्थित राष्ट्र संघको मुख्यालयमा नेपाली चेली जोली अमात्यले सयुक्त राष्ट्रसंघको ७३ ...

पत्रपत्रिका

सबै