डम्फू साँझको तयारी पुरा

| दुबई

डम्फू साँझ समिति युएईले “डम्फू साँझ-२०१९” को तयारी पूरा गरेको छ । अप्रिल १९ शुक्रबार दुबईस्थित कालर्टन टावर होटेलमा ‘हाम्रो डम्फू हाम्रो शान, यसैमा छ तामाङ पहिचान भन्ने मुल नाराको’ साथ कार्यक्रम मनाउने आयोजकले जानकारी दिए ।

कार्यक्रममा आमन्त्रित र स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहने आयोजकले बताए । आयोजकका अनुसार नेपालबाट कलाकारहरु इन्दिरा गोले, जितु लोप्चन, विश्व दोङ, फुलकुमार बोम्जन, सुमन घले,अमिर दोङ,सुनिता लुङ्बा,सुस्मा मोक्तान,उद्घोषिका स्मारिका थिङ तामाङ लगायतलाई आमन्त्रित गरिएको छ ।

तामाङ समुदायका बाजा डम्फूका संरक्षण तथा प्रबर्द्धन गर्ने उदेश्य । र अस्तित्व जोगाउन भावी पुस्तालाई चेतना समेत जगाउने हेतुले बृहत सांस्कृतिक कार्यक्रम गर्न लागिएको समितिका संयोजक सुरेन्द्र थिङ तामाङले बताए ।

प्रतिकृया दिनुहोस्

जापानमा शान्ति पदयात्रा

img

२५६३ औं बुद्व जयन्तीको अवसर पारेर गैरआवासीय नेपाली संघ (एनआरएनए) ले शान्ति पदयात्रा ...

नेपाल भ्रमण बर्ष २०२० प्रचारप्रसार, कोरियामा हाइकिङ

img

भिजिट नेपाल २०२० को प्रचारप्रसार तथा प्रवद्र्धनको लागि कोरियामा रहेका नेपालीले हाइकिङ ...

पारिवारिक समाजले मनाए चैते दशैसँगै नव वर्ष

img

पारिवारिक समाज नेपाल साउदीले नयाँ वर्षसँगै चैते दशै मनाइएको छ । समाजले बिहीबार ...

मे १२ मा बुद्ध जयन्ती मनाउने, धर्मगुरूबाट प्रवचन

img

गत बर्ष झै सउल नेपाल गुम्बा दक्षिण कोरियाले २५६३ औं बुद्ध जयन्ती ...

दुबईमा डम्फू साँझ सम्पन्न

img

डम्फू साँझ समिति युएईले "पहिलो डम्फू साँझ-२०१९ वृहत साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको ...

सयुक्त राष्ट्रसंघको अधिवेसनमा नेपाली चेली जोलीको सम्बोधन

img

न्युयोर्क स्थित राष्ट्र संघको मुख्यालयमा नेपाली चेली जोली अमात्यले सयुक्त राष्ट्रसंघको ७३ ...

पत्रपत्रिका

सबै