अशोकलाई चार लाख सहयोग

| काठमाडौं

दुबै मृगौला रोगी अशोक लामाको उपचारर्थ सहयोग जुटेको छ । शनिबार ह्याङ्ला दोलखा काठमाडौं तामाङ समाज र तराना कला केन्द्रद्वारा संयुक्त रूपमा आयोजित सांस्कृतिक कार्यक्रमबाट ४ लाख २० हजार ६ सय ४७ जुटेको हो ।

नयाँ बर्ष २०७६ को शुभारम्भसँग गरेको सांस्कृतिक कार्यक्रमले उक्त रकम जुटेको समाजका अध्यक्ष सरोजमोहन लामाले जानकारी दिए । उनले भने, यो हाम्रो पहिलो प्रयास पनि हो र सफल पनि भएको छ ।

कार्यक्रममा संघीय प्रतिनिधि सभा सांसद माननीय पार्बत गुरुङ, पुर्बमन्त्री आनन्दप्रसाद पोखरेल, प्रदेश नं. ३ सांसद पशुपति चौलागाईं, सुर्य थापा, श्याम बस्नेत, सरस्वती बस्नेत, एसएसपी बसन्तकुमार लामालगायतका विरामीको स्वास्थ्य लाभको शुभकामना दिएका थिए ।

प्रतिकृया दिनुहोस्

साना लगानीका संचारमाध्यमले गरे पन्ध्र बुँदे घोषणापत्र जारी

img

साना लगानीका सञ्चारमाध्यमको प्रवद्र्धनमा स्थानीय तहको भूमिका विषयक एक दिने प्रदेशस्तरीय कार्यक्रम ...

प्रज्ञामा पुस्तक प्रदर्शनी  शुरू

img

नववर्ष तथा विश्व पुस्तक दिवसका अवसरमा आइतवारदेखि नेपाल प्रज्ञा–प्रतिष्ठानमा पुस्तक प्रदर्शनी सुरु ...

भन्सार छलीको मोबाइल बरामद, रिहा गर्न राज्यमन्त्रीको दवाव 

भन्सार छली गरी ल्याउँदै गरेको लाखौको मोवाईलसहित एक जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । प्रविन परियारले साढे तीन लाख बराबरको मोबइल भारतबाट भन्सार छली गरेर ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले ...

बौद्ध तेमाल जात्रामा पानी र जुस नि:शुल्क

img

काठमाडौको बौद्ध तेमाल जात्रामा पानी र जुस नि:शुल्क वितरण गरेको छ । ...

गोासाईकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ तामाङलाई निशान पदक प्रदान

img

ऐतिहासिक स्थल रसुवागढीमा राष्ट्रिय झण्डा प्रतिस्थापन र रात्रीकालिन अवतरण गर्न मिल्ने हेलिप्याड ...

लाङटाङ पदमार्गलाई डा. प्र्रल्हाद योञ्जन रेडपाण्डा पदमार्ग घोषणा

img

धुन्चे २६ किलो मिटरमा रहेको स्याफ्रु वेशी क्याङजिङ पदमार्गलाई गा. प्रल्हाद योञ्जन ...

पत्रपत्रिका

सबै