राईगाउँसम्म जलमार्ग सञ्चालन

| सर्लाही

सिन्धुलीको हरिहरपुरगढी, मकवानपुरको बागमती गाउपालिकाको राईगाउँसम्म जल यातायात सञ्चालनमा आउने भएको छ ।

संघीय सांसद कृष्णप्रसाद दाहालले नयाँ बर्षसँगै उक्त मोटरबोटको उद्घाटन गरेको हो । रौतहट, सर्लाही, सिन्धुली र मकवानपुरलाई जोडिने संगम पर्यटनकीय स्थल नुनथरमा पर्यटकीय  क्षेत्रमा बाह्य तथा आन्तरिक पर्यटनको चाप बढेकाले बाटोको आवश्यकता रहेको उनले बताए ।

प्रदेश ३ का प्रदेश सांसद प्रेमबहादुर पुलामीले बागमतीलाई संरक्षण गर्दै यो जल यातायातलाई स्थायी रुपमा स्थापित गर्ने दावी गरे ।  

बागमतीका अध्यक्ष सर्केस घलानले सरकारको नितिअनुरुप नै यो मोटरबाटो सञ्चालनमा ल्याउने बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको जल यातायात निर्माण गर्ने अठोटले गर्दा गिज्याउनेहरु अबको केही बर्षमा लजाउनु पर्ने गरि अहिलेको सरकारले तिब्र काम अगाडि बढाइरहेको नेकपाका केन्द्रिय सदस्य केदार न्यौपानेले बताए ।

रौतहट, सर्लाही, सिन्धुली र मकवानपुरलाई जोडिने संगम पर्यटनकीय स्थल नुनथर हुदै पालिकासम्म जोडिनेछ ।

प्रतिकृया दिनुहोस्

साना लगानीका संचारमाध्यमले गरे पन्ध्र बुँदे घोषणापत्र जारी

img

साना लगानीका सञ्चारमाध्यमको प्रवद्र्धनमा स्थानीय तहको भूमिका विषयक एक दिने प्रदेशस्तरीय कार्यक्रम ...

प्रज्ञामा पुस्तक प्रदर्शनी  शुरू

img

नववर्ष तथा विश्व पुस्तक दिवसका अवसरमा आइतवारदेखि नेपाल प्रज्ञा–प्रतिष्ठानमा पुस्तक प्रदर्शनी सुरु ...

भन्सार छलीको मोबाइल बरामद, रिहा गर्न राज्यमन्त्रीको दवाव 

भन्सार छली गरी ल्याउँदै गरेको लाखौको मोवाईलसहित एक जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । प्रविन परियारले साढे तीन लाख बराबरको मोबइल भारतबाट भन्सार छली गरेर ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले ...

बौद्ध तेमाल जात्रामा पानी र जुस नि:शुल्क

img

काठमाडौको बौद्ध तेमाल जात्रामा पानी र जुस नि:शुल्क वितरण गरेको छ । ...

गोासाईकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ तामाङलाई निशान पदक प्रदान

img

ऐतिहासिक स्थल रसुवागढीमा राष्ट्रिय झण्डा प्रतिस्थापन र रात्रीकालिन अवतरण गर्न मिल्ने हेलिप्याड ...

लाङटाङ पदमार्गलाई डा. प्र्रल्हाद योञ्जन रेडपाण्डा पदमार्ग घोषणा

img

धुन्चे २६ किलो मिटरमा रहेको स्याफ्रु वेशी क्याङजिङ पदमार्गलाई गा. प्रल्हाद योञ्जन ...

पत्रपत्रिका

सबै