बस दुर्घटना हुँदा ३ को मृत्यु, ३१ जना घाईते

| सर्लाही

पूर्व-पश्चीम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका वडा - १ बागवानी जङगलमा यात्रु बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने ३१ जना घाईते भएका छन्

सिन्धुपाल्चोक जोशी हाइड्रोपावरमा काम गर्ने कामदारहरु ठमाण्डौँबाट विराटनगरका लागि रिर्जभमा हिडेको बा ३ ख १३१८ नम्बरको यात्रुबस अनियन्त्रीत भई दुर्घटना भएको हो

दुर्घटनामा अधिकांश सुनसरी र मोरङ जिल्लाका रहेको प्रहरी जनाइएको छ । बिहान करिब ५ बजे भएको सवारी दुर्घटनामा सुनसरीको दुहबीछिटाका वर्ष अन्दाजी २३ का अनिल उराउ, रामधुनी नपाका वर्ष अन्दाजी ५० का श्रीकान्त चौधरी र मोरंगको गुरहीगापाका वर्ष अन्दाजी २५ का बरबि उराउको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका चार जनालाई थप उपचारका लागि विराटनगर रिफर गरिएको छ भने अन्य घाइतेहरुको लालबन्दीमा रहेको विभिन्न अस्पतालहरुमा उपचार भर्इ रहेको प्रहरीले जनाएको छ बसका चालक र सहचालक फरार रहेका छन् । उनीहरुको खोजी कार्य भरहेको प्रहरीले जनाएको छ

प्रतिकृया दिनुहोस्

साना लगानीका संचारमाध्यमले गरे पन्ध्र बुँदे घोषणापत्र जारी

img

साना लगानीका सञ्चारमाध्यमको प्रवद्र्धनमा स्थानीय तहको भूमिका विषयक एक दिने प्रदेशस्तरीय कार्यक्रम ...

प्रज्ञामा पुस्तक प्रदर्शनी  शुरू

img

नववर्ष तथा विश्व पुस्तक दिवसका अवसरमा आइतवारदेखि नेपाल प्रज्ञा–प्रतिष्ठानमा पुस्तक प्रदर्शनी सुरु ...

भन्सार छलीको मोबाइल बरामद, रिहा गर्न राज्यमन्त्रीको दवाव 

भन्सार छली गरी ल्याउँदै गरेको लाखौको मोवाईलसहित एक जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । प्रविन परियारले साढे तीन लाख बराबरको मोबइल भारतबाट भन्सार छली गरेर ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले ...

बौद्ध तेमाल जात्रामा पानी र जुस नि:शुल्क

img

काठमाडौको बौद्ध तेमाल जात्रामा पानी र जुस नि:शुल्क वितरण गरेको छ । ...

गोासाईकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ तामाङलाई निशान पदक प्रदान

img

ऐतिहासिक स्थल रसुवागढीमा राष्ट्रिय झण्डा प्रतिस्थापन र रात्रीकालिन अवतरण गर्न मिल्ने हेलिप्याड ...

लाङटाङ पदमार्गलाई डा. प्र्रल्हाद योञ्जन रेडपाण्डा पदमार्ग घोषणा

img

धुन्चे २६ किलो मिटरमा रहेको स्याफ्रु वेशी क्याङजिङ पदमार्गलाई गा. प्रल्हाद योञ्जन ...

पत्रपत्रिका

सबै