बन्यजन्तु सप्ताह सुरु

| रसुवा

बन्यजन्तु संरक्षणको लागि सहकार्य भन्ने मुल नारासहित पालिका भ्रमण वर्ष २०१९ तथा २४ औं बन्यजन्तु सप्ताह सुरु भएको छ ।

लाङटाङ राष्ट्रिय निकुञ्ज गोसाइकुण्ड गाउँपालिकाको मुख्य आयोजनामा भएको हो । सप्ताहको उद्घाटन सत्रमा बोल्दै पालिका अध्यक्ष कैसाङ तामाङले सबै गाउँलाई पर्यटकीय नगर बनाई आन्तरिक तथा बाह्य पर्यटनलाई विकास गर्ने बताए ।

सप्ताहमा दशौं रेडपाण्डा ट्रफी, भलिबल प्रतियोगिता, प्रदर्शनी स्टल, हेलिकप्टरद्धारा लाङटाङ तथा गोसाइकुण्डको अवलोकन, रेडपाण्डा तथा चराहरुको अवलोकन गर्न सकिने प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले बताइन् ।

सप्ताहमा मानेको सोसाइटी नेपाल, ल्याकोस सक्षम सोसाइटी, हरित युवा पर्यटन समाजलगायतका संस्थाले सहयोग गरेका छन् ।

प्रतिकृया दिनुहोस्

साना लगानीका संचारमाध्यमले गरे पन्ध्र बुँदे घोषणापत्र जारी

img

साना लगानीका सञ्चारमाध्यमको प्रवद्र्धनमा स्थानीय तहको भूमिका विषयक एक दिने प्रदेशस्तरीय कार्यक्रम ...

प्रज्ञामा पुस्तक प्रदर्शनी  शुरू

img

नववर्ष तथा विश्व पुस्तक दिवसका अवसरमा आइतवारदेखि नेपाल प्रज्ञा–प्रतिष्ठानमा पुस्तक प्रदर्शनी सुरु ...

भन्सार छलीको मोबाइल बरामद, रिहा गर्न राज्यमन्त्रीको दवाव 

भन्सार छली गरी ल्याउँदै गरेको लाखौको मोवाईलसहित एक जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । प्रविन परियारले साढे तीन लाख बराबरको मोबइल भारतबाट भन्सार छली गरेर ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले ...

बौद्ध तेमाल जात्रामा पानी र जुस नि:शुल्क

img

काठमाडौको बौद्ध तेमाल जात्रामा पानी र जुस नि:शुल्क वितरण गरेको छ । ...

गोासाईकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ तामाङलाई निशान पदक प्रदान

img

ऐतिहासिक स्थल रसुवागढीमा राष्ट्रिय झण्डा प्रतिस्थापन र रात्रीकालिन अवतरण गर्न मिल्ने हेलिप्याड ...

लाङटाङ पदमार्गलाई डा. प्र्रल्हाद योञ्जन रेडपाण्डा पदमार्ग घोषणा

img

धुन्चे २६ किलो मिटरमा रहेको स्याफ्रु वेशी क्याङजिङ पदमार्गलाई गा. प्रल्हाद योञ्जन ...

पत्रपत्रिका

सबै