नववर्ष २०७६ को हार्दिक मंगलमय शुभकामना !

| काठमाडौं

नयाँ वर्षको पहिलो दिन बिहानै स्नान गर्ने, घरआँगन सफा गर्ने, देवीदेवताको दर्शन गर्न मन्दिर जाने, मीठोमीठो खाने, साथीभाइ तथा इष्टमित्रसँग भेटघाट गरी एकापसमा शुभकामना साटासाट गर्ने प्रचलन रहिआएको छ ।

हरेक बर्ष पुरानो क्यालेन्डर च्यातेर नयाँ पाना पल्टाँउदा पानाहरुसँगै नयाँ अवसर र आशाहरु पनि देखा पर्दछन् । यी बर्षहरु भनेका किताबका नयाँ अध्यायहरु झैं हुन्, जसको आउँदा अध्यायहरु पनि पढ्न अनि पल्टाउन बाँकी उत्साहजनक पानाहरु जस्ता हुन् । लेखिन बाँकी कापीका सादा पानाहरु जस्ता जहाँ दिनहरुले अनि महिनाहरुले बाँच्दै जाँदा अनि हाँस्दै रुदै जाँदा अनुभवका अक्षरहरु भर्दै जान्छन् ।

नववर्ष २०७६ को हार्दिक मंगलमय शुभकामना!  हर पाइलामा सफलताले पाइला चुमी रहोस् ।

 

प्रतिकृया दिनुहोस्

साना लगानीका संचारमाध्यमले गरे पन्ध्र बुँदे घोषणापत्र जारी

img

साना लगानीका सञ्चारमाध्यमको प्रवद्र्धनमा स्थानीय तहको भूमिका विषयक एक दिने प्रदेशस्तरीय कार्यक्रम ...

प्रज्ञामा पुस्तक प्रदर्शनी  शुरू

img

नववर्ष तथा विश्व पुस्तक दिवसका अवसरमा आइतवारदेखि नेपाल प्रज्ञा–प्रतिष्ठानमा पुस्तक प्रदर्शनी सुरु ...

भन्सार छलीको मोबाइल बरामद, रिहा गर्न राज्यमन्त्रीको दवाव 

भन्सार छली गरी ल्याउँदै गरेको लाखौको मोवाईलसहित एक जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । प्रविन परियारले साढे तीन लाख बराबरको मोबइल भारतबाट भन्सार छली गरेर ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले ...

बौद्ध तेमाल जात्रामा पानी र जुस नि:शुल्क

img

काठमाडौको बौद्ध तेमाल जात्रामा पानी र जुस नि:शुल्क वितरण गरेको छ । ...

गोासाईकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ तामाङलाई निशान पदक प्रदान

img

ऐतिहासिक स्थल रसुवागढीमा राष्ट्रिय झण्डा प्रतिस्थापन र रात्रीकालिन अवतरण गर्न मिल्ने हेलिप्याड ...

लाङटाङ पदमार्गलाई डा. प्र्रल्हाद योञ्जन रेडपाण्डा पदमार्ग घोषणा

img

धुन्चे २६ किलो मिटरमा रहेको स्याफ्रु वेशी क्याङजिङ पदमार्गलाई गा. प्रल्हाद योञ्जन ...

पत्रपत्रिका

सबै