बज्रयोगिनी मणिचुड पर्यटन महोत्सव सुरु

| काठमाडौं


काठमाडौं जिल्लाको शंखरापुर नगरपालिका वडा नं-८ बज्रयोगिनी घुमारचोकमा चौथो बज्रयोगिनी मणिचुड पर्यटन महोत्सव सुरु भएको छ ।

महोत्सवको पहिलो दिन साँखु देखि मणिचुडसम्म म्याराथन, शंखरपुर नगरस्तरीय लोकदोहोरी प्रतियोगिता भएको छ ।

नव वर्ष बैशाख १ गते अन्तिम दिन स्थानीय तामाङ र नेवार समुदायको कला संस्कृति लगायत विभिन्न कलाकारहरुको प्रस्तुति रहने आयोजकले जानकारी दिए ।  

बज्रयोगिनी ऐतिहसिक, धार्मिक एवं सुन्दर पर्यटकीय क्षेत्र मणिचुड र विश्व सम्पदा सूचिमा सूचिकृत हुन प्रस्तावित, धार्मिक सहिष्णुताको प्रतिक, सदभाव, सह-अस्तित्व रहेका छन् ।

प्रतिकृया दिनुहोस्

याकुमा ‘जोडी परेवा’

img

नयाँ वर्षको अवसर पारेर अरुण गाउँपालिकाको वडा नम्बर–५, याकुमा नाटक ‘जोडी परेवा’ ...

एटीनको नेपालमा विशेष प्रदर्शनी 

img

लामो समय देखि बेलायतमा रहदै आएका नेपालीहरुको कथामा आधारित चलचित्र एटीनको विशेष ...

तामाङ चलचित्र तिल्दा बन्ने 

img

बाबु जिम्बाको निर्देशनमा तामाङ चलचित्र तिल्दा ? को निर्माण हुने भएको छ ...

‘सोध्न तिमी आफैँसँग...’ (भिडियो)

img

डा. डीआर उपाध्यायको नयाँ गीत ‘सोध्न तिमी आफैँसँग...’ सार्वजनिक भएको छ । ...

बज्रयोगिनी मणिचुड महोत्सवका मनमोहक (भिडियो)

img

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले ऐतिहासिक संरचना, पर्यटकीय गन्तव्यहरुको विकास, ...

तामाङ चलचित्र महोत्सव सम्पन्न

img

तीन दिनसम्म चलेको तामाङ चलचित्र महोत्सव सम्पन्न भएको छ । काभ्रे नमोबुद्ध ...

पत्रपत्रिका

सबै