प्रवासीले नयाँ वर्ष मनाउने

| इराक

प्रवासी नेपाली मञ्च दोहोक कुर्दिस्तान इराकले नयाँ वर्ष मनाइने भएको छ । मञ्चले अप्रिल २६ तारीखमा दोहोकस्थित रोदन हलमा साँस्कृतिक कार्यक्रमगरी नयाँ वर्ष मनाइने भएको हो ।

नवबर्ष २०७६ को अवसर पारेर आयोजना गर्न लागिएको कार्यक्रममा शुभकामना आदानप्रदानका साथै यहीका कलाकारहरु टंक तिमिल्सिना,रेखा जोशी,कान्छा लामा,सोनी तामाङ लगायतको बेजोड प्रस्तुति रहने आयोजकले जानकारी दिए ।

बिहान १० देखि बेलुका ७ बजेसम्म हुने कार्यक्रममा इराकको दोहाकमा रहेका नेपालीहरुलाई उपस्थित भइदिन मञ्चका अध्यक्ष मेघ गर्बुजाले आग्रह गरे ।

प्रतिकृया दिनुहोस्

जापानमा शान्ति पदयात्रा

img

२५६३ औं बुद्व जयन्तीको अवसर पारेर गैरआवासीय नेपाली संघ (एनआरएनए) ले शान्ति पदयात्रा ...

नेपाल भ्रमण बर्ष २०२० प्रचारप्रसार, कोरियामा हाइकिङ

img

भिजिट नेपाल २०२० को प्रचारप्रसार तथा प्रवद्र्धनको लागि कोरियामा रहेका नेपालीले हाइकिङ ...

पारिवारिक समाजले मनाए चैते दशैसँगै नव वर्ष

img

पारिवारिक समाज नेपाल साउदीले नयाँ वर्षसँगै चैते दशै मनाइएको छ । समाजले बिहीबार ...

मे १२ मा बुद्ध जयन्ती मनाउने, धर्मगुरूबाट प्रवचन

img

गत बर्ष झै सउल नेपाल गुम्बा दक्षिण कोरियाले २५६३ औं बुद्ध जयन्ती ...

दुबईमा डम्फू साँझ सम्पन्न

img

डम्फू साँझ समिति युएईले "पहिलो डम्फू साँझ-२०१९ वृहत साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको ...

सयुक्त राष्ट्रसंघको अधिवेसनमा नेपाली चेली जोलीको सम्बोधन

img

न्युयोर्क स्थित राष्ट्र संघको मुख्यालयमा नेपाली चेली जोली अमात्यले सयुक्त राष्ट्रसंघको ७३ ...

पत्रपत्रिका

सबै