तीन हजारको उपचार

| रसुवा

सामुदायिक आँखा केन्द्रले एक बर्षमा ३ हजार ७ सय ३३ जनाको आँखा उपचार गरेको छ । 

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा र तिलगंगा आँखा प्रतिष्ठानको साझेदारीमा केन्द्रले सेवा दिइरहेका छन् । २०७५ बैशाखदेखि चैत्र मसान्तसम्ममा ११ सय ६६ र विभिन्न स्थानमा निशुल्क शिविरबाट १९ सय जना मोतिविन्दुको अप्रेसन गरी उपचार गरेको केन्द्रले जानकारी दिए ।

केन्द्रका इन्चार्ज सुपेन्द्र ताम्राकारका अनुसार केन्द्रले यही वर्षभित्र ३० विद्यालयमा निशुल्का आँखा शिविर गरेको छ । ५५ जना शिक्षक र ७७ जना महिला स्वास्थ्य स्वयंसेविकालाई तालिम प्रदान गरेको उनले बताए । उनले थपे, कालिकको आँखा भवनमा प्रत्येक शुक्रबार र केन्द्र धुञ्चेमा २४ सै घण्टा सेवा उपलब्ध रहेको छ । 

प्रतिकृया दिनुहोस्

निशुल्क स्वास्थ्य परिक्षण

img

राम अवतार जनता मावि अत्रौलीका विद्यार्थीहरुको मंगलबार निशुल्क स्वास्थ्य परिक्षण गरिएको छ ...

स्वच्छ सफा र हरित रसुवा

img

‘स्वच्छ सफा र हरित रसुवा’ अभियानमा रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीसहित ...

काजु खानुको फाइदै फाइदा, बलियो हड्डीदेखि रोगमुक्तीसम्म

img

काजुलाई ड्राइफुडको राजा भनिन्छ । काजु एक प्रकारको मसला हो । काजु ...

मिलापको स्वास्थ्य शिविर

img

‘गरे के असम्भव, एक सामाजिक अभियान’ भन्ने मूल नारासहित सामाजिक कार्य गर्दै ...

घुम्तिमा ९ सय ८६ 

img

जिल्ला प्रशासन कार्यालय रसुवा र उत्तरगया गाउँपालिकाको सहकार्यमा विहिवार सम्पन्न एकीकृत घुम्ति ...

अर्बुदमा पुनः सुवाल

img

नेपाल अर्बुद रोग निवारण संस्था काठमाडौं जिल्ला शाखाको सभापतिमा पुनः अजयसिंह सुवाल ...

पत्रपत्रिका

सबै