होल्ड गर्न इन्धन नहुँदा एयरबस ल्यान्डिङ

हङकङबाट आउँदै गरेको नेपाल वायुसेवा निगमको एयरबस ३२० (नेपाली नाम सगरमाथा) विमानलाई होल्डमा फन्को लगाउँदा चाहिने पर्याप्त इन्धन अभाव देखिएपछि एयर ट्राफिक कन्ट्रोलर (एटीसी) ले प्रायोरिटी ल्यान्डिङ (प्राथमिकतामा राखेर अवतरण) गराएका छन् ।

निगम स्रोतका अनुसार बिहीबार बेलुकी उडान नम्बर आरए४१० विमानमा १ सय ५० यात्रु सवार थिए । उक्त विमानका चालक दलले नेपालभित्र पसिसकेपछि काठमाडौँ विमानस्थलको टावरमा रहेका एटीसीलाई १० मिनेटभन्दा आफूहरु होल्डमा रहेर फन्को लगाउन नसक्ने बताएका थिए । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्

कम्पनी टाट पल्टँदा साउदीमा ३ हजार नेपाली अलपत्र

img

साउदी अरबस्थित तीन कम्पनी टाट पल्टँदा झन्डै १५ हजार नेपालीको रोजगारी गुमेको ...

मेडिकल कलेजले फिर्ता गरेनन् पैसा

img

त्रिभुवन र काठमाडौं विश्वविद्यालयका मेडिकल कलेजहरूले विद्यार्थीबाट नियमविपरीत लिएको रकम फिर्ता गरेका छैनन् । ...

प्रधानमन्त्रीको सम्बोधन मन्त्रीबाट ‘बहिष्कार’

img

नयाँ वर्ष २०७६ को शुभकामनासहित प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा गरेको ...

नेपाली स्याटेलाइट अमेरिकाबाट उड्दै

img

नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१’ बिहीबार अमेरिकाबाट ‘लन्च’ हुने भएको छ । नास्टका ...

दिवा खाजा कार्यक्रममा साढे चार करोड अनियमितता

img

देशभरका सामुदायिक विद्यालयमा लागू भएको विद्यालय दिवा खाजा कार्यक्रममा व्यापक अनियमितता भएको ...

नयाँ ट्याक्सी दर्ता खोल्दै सरकार

सरकारले ट्याक्सीमा सीमित व्यवसायीको एकाधिकार तोड्दै नयाँ ट्याक्सी दर्ता खुला गर्ने तयारी गरेको छ । यो समाचार आजको नागरिक दैनिकमा छन् । सरकारले यसअघि नयाँ ट्याक्सीको दर्ता प्रक्रिया नखोल्दा सीमित ...

पत्रपत्रिका

सबै