इराकमा नयाँ वर्ष मनाइने

| इराक(कुर्दिस्तान)

प्रवासी नेपाली एकता समाज कुर्दिस्तान इराकले नयाँ बर्ष २०७६ मनाइने भएको छ । समाजले अप्रिल १९ तारिखमा कुर्दिस्तानस्थित नवरोज हलमा सांस्कृतिक कार्यक्रमको आयोजना गरी नयाँ वर्ष मनाइने भएको हो ।

कार्यक्रममा प्रवासमा रहेका नेपालीहरु बीच भाइचाराका भावका निम्ति विविध साँस्कृतिक कार्यक्रम गरी नवबर्षको शुभकामना आदानप्रदान गर्ने आयोजकले जनाए ।

समाजले १० औं प्रस्तुतिका रूपमा गर्न लागिएको कार्यक्रममा कुर्दिस्तानमा रहेका नेपालीहरुलाई उपस्थितका लागि आयोजकले आग्रह गरे ।

प्रतिकृया दिनुहोस्

जापानमा शान्ति पदयात्रा

img

२५६३ औं बुद्व जयन्तीको अवसर पारेर गैरआवासीय नेपाली संघ (एनआरएनए) ले शान्ति पदयात्रा ...

नेपाल भ्रमण बर्ष २०२० प्रचारप्रसार, कोरियामा हाइकिङ

img

भिजिट नेपाल २०२० को प्रचारप्रसार तथा प्रवद्र्धनको लागि कोरियामा रहेका नेपालीले हाइकिङ ...

पारिवारिक समाजले मनाए चैते दशैसँगै नव वर्ष

img

पारिवारिक समाज नेपाल साउदीले नयाँ वर्षसँगै चैते दशै मनाइएको छ । समाजले बिहीबार ...

मे १२ मा बुद्ध जयन्ती मनाउने, धर्मगुरूबाट प्रवचन

img

गत बर्ष झै सउल नेपाल गुम्बा दक्षिण कोरियाले २५६३ औं बुद्ध जयन्ती ...

दुबईमा डम्फू साँझ सम्पन्न

img

डम्फू साँझ समिति युएईले "पहिलो डम्फू साँझ-२०१९ वृहत साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको ...

सयुक्त राष्ट्रसंघको अधिवेसनमा नेपाली चेली जोलीको सम्बोधन

img

न्युयोर्क स्थित राष्ट्र संघको मुख्यालयमा नेपाली चेली जोली अमात्यले सयुक्त राष्ट्रसंघको ७३ ...

पत्रपत्रिका

सबै