जापानमा शान्ति र्‍याली हुने

| जापान

गैरआवासीय नेपाली संघ जापानले शान्ति र्‍यालीको आयोजना गर्ने भएको छ । संघले अप्रिल २१ तारीख आईतबार शान्ति र्‍याली गर्ने भएको हो ।

केही जापानी नागरिकमा अझै बुद्धको जन्मस्थलबारे भ्रम रहेकाले त्यसलाई चिर्न र नेपाल पर्यटनमा सहयोग पुर्‍याउन र्‍यालीले महत्वपूर्ण भूमिका खेल्ने आयोजकले बताए ।

र्‍याली २५६३ औं बुद्घ जयन्तीको अवसर परेर २५६३ मिलिमीटर बुद्ध र बुद्धत्व अँकित कपडामा हस्ताक्षर संकलन गरी जापानको तथ्याङ्क हेर्ने निकायमा बुझाउने आयोजकले बताएको छ । आयोजकका अनुसार बुद्ध नेपालमा जन्मेका हुन् भन्ने मुख्य सन्देश फैलाउने उदेश्यले गर्न लागिएको हो ।

उक्त र्‍यालीले नेपालका कला र संस्कृतिबारे समेत चिनाउन महत्वपूर्ण अवसर भएकाले जापानमा रहेका नेपालीहरुलाई सहभागी हुन संघका अध्यक्ष टासि वाङदी लामाले अनुरोध गरे ।

कार्यक्रममा सहभागीहरुले सनेपालबारे सकारात्मक सन्देश दिने प्लेकार्ड, व्यानर,नेपाल जापान सम्वन्ध झल्काउने गौतम बुद्ध नेपालमा जन्मिएका प्लेकार्ड लगायत प्रदर्शन गरिने संघका महासचिव बुद्धि राज घिमिरेले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

जापानमा शान्ति पदयात्रा

img

२५६३ औं बुद्व जयन्तीको अवसर पारेर गैरआवासीय नेपाली संघ (एनआरएनए) ले शान्ति पदयात्रा ...

नेपाल भ्रमण बर्ष २०२० प्रचारप्रसार, कोरियामा हाइकिङ

img

भिजिट नेपाल २०२० को प्रचारप्रसार तथा प्रवद्र्धनको लागि कोरियामा रहेका नेपालीले हाइकिङ ...

पारिवारिक समाजले मनाए चैते दशैसँगै नव वर्ष

img

पारिवारिक समाज नेपाल साउदीले नयाँ वर्षसँगै चैते दशै मनाइएको छ । समाजले बिहीबार ...

मे १२ मा बुद्ध जयन्ती मनाउने, धर्मगुरूबाट प्रवचन

img

गत बर्ष झै सउल नेपाल गुम्बा दक्षिण कोरियाले २५६३ औं बुद्ध जयन्ती ...

दुबईमा डम्फू साँझ सम्पन्न

img

डम्फू साँझ समिति युएईले "पहिलो डम्फू साँझ-२०१९ वृहत साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको ...

सयुक्त राष्ट्रसंघको अधिवेसनमा नेपाली चेली जोलीको सम्बोधन

img

न्युयोर्क स्थित राष्ट्र संघको मुख्यालयमा नेपाली चेली जोली अमात्यले सयुक्त राष्ट्रसंघको ७३ ...

पत्रपत्रिका

सबै