गुराँस फुलेपछि वनको लाली चढ्छ (फोटोफिचर)

| काठमाडाैं

वनपाखाको हरियालीमा लालीगुराँस फुलेपछि वनकोसमेत लाली चढ्छ । गुराँसेपाखाहरु हराभरासँगै हेर्न जानेहरुको भीडले अर्कै उल्लास थपिन्छ । त्यसै त लालीगुराँस नेपालको राष्ट्रिय फूल हुदै हो । लालीगुराँस पहाडी भेगमा साधारणतया माघ, फागुनतिर फुल्छ । तर प्रायः जसो पौष अन्तिमदेखि चैत्रसम्म नै फूल्छ । 

वनक्षेत्रमा लालीगुराँस हेर्न जानेको निकै ठूलो भीड हुन्छ । फूलको विशेषता भनेकै एक त हेर्नु हो, त्यो आफैमा दृश्य हो । कसैले थुँगा टिपेर शीरमा सिउरिन्छन् त कसैलै थुँगा टिपेर हितैसीलाई उपहार दिन्छन् ।

मुख्यतः रातो र सेतो रंगमा पाइने गुराँसलाई गाउँघरतिर देवीदेउरालीमा चढाउने लागयत अतिथि सत्कारमा पनि प्रयोग गरिन्छ ।

यसलाई औषधिजन्य जडीबुटीको रुपमा प्रयोग गरिदै आएको छ । आधुनिकतासँगै लालीगुराँसलाई जुस बनाई बिक्री वितरण समेत गरिएको पाइन्छ । आयूर्वेदमा उल्लेख भएअनुसार शक्ति एवं स्वास्थ्यबर्दक जुस लाभकारी पेय पदार्थमध्येमा पर्दछ । 

प्रतिकृया दिनुहोस्

बज्रयोगिनी मणिचुड महोत्सव सम्पन्न (फोटोफिचर/भिडियो)

img

चौथो बज्रयोगिनी मणिचुड पर्यटन महोत्सव २०७६ सम्पन्न भएको छ । २०७५ को ...

खादा प्रयोगमा प्रतिबन्ध लगाउने षड्यन्त्र बन्द गर (फोटोफिचर/भिडियो)

img

खादा प्रयोगमा प्रतिबन्धको विरोध जनाउदै २१ संस्थाले माइतीघरमा आइतबार प्रदर्शन गरेका छन् ...

फेसबुक होली (फोटोफिचर)

img

देशभर फागु पूर्णिमाको उल्लास छाइरहेको छ । आफन्तजन, छरछिमेक, साथीभाई लगायत मिलेर ...

हारु डायरी

img

जाडो मौसम अन्त्य संगै अब फुलहरुको राजा अर्थात साकुराको सिजन आउँदै छ ...

मकवानपुरगढी दरबार (फोटोफिचर)

img

मकवानपुरगढी दरबार हैटौंडादेखि १६ कि.मि. पूर्व कान्तिपथ सडकसँगै समुद्री सतहदेखि १०१७ मि. ...

मन्त्री अधिकारीसहित सबैलाई श्रदाञ्जली (फोटोफिचर)

img

हेलिकोप्टर दुर्घटनामा परी निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको शव श्रदाञ्जलीका ...

पत्रपत्रिका

सबै