समूहलाई बोका 

| रसुवा

नौकुण्ड गाउँपालिकाका सात वटा बाख्रापालन समूहलाई बोका अनुदान प्रदान गरिएको छ । 

नश्लसुधार कार्यक्रममार्फत समूहहरुलाई एक एक वटा उन्नत जातका बोका वितरण गरिएको पालिका उपाध्यक्ष सिर्जना लामाले बताइन् । उनले थपिन्, जमुनापारी २ वटा र बोयर ५ वटा प्रदान गरिएको हो । उन्नत जातका बोकालाई ५३ देखि ७० हजारसम्म पर्ने गरेको बताइन्छ । 

बोका पाउने समूहले सात वर्षसम्म बोका पाल्नुपर्ने हुन्छ । पशु शाखा प्रमुख शरणकुमार चौधरीले भने, ‘स्थानीय निकायले ३ लाख ४४ हजार ९ सय रुपैयाँमा खरिद गरी अनुदान स्वरुप बोका वितरण गरिएको हो ।’

प्रतिकृया दिनुहोस्

बिर्ता प्रथाले किसान समस्यामै

img

रसुवाको नौकुण्ड, कालिका र उत्तरगया गाउँपालिकाका किसान बिर्ता प्रथा उन्मुलनको ६ दशकमा ...

एक नम्बर प्रदेशमा बहुभाषिक सङ्गीत महोत्सव हुने

img

एक नम्बर प्रदेशको इटहरीमा प्रदेशस्तरीय बहुभाषिक सङ्गीत महोत्सव हुने भएको छ । ...

गुम्बाको सहयोगार्थ सांस्कृतिक कार्यक्रमको आयोजना

img

गुरु रिन्पोछे ट्रस नेपालले अनुमानित ७ करोडको लगानीमा लालबन्दी नगरपालिका ११ बाहुनीमा ...

गोसाईकुण्ड केबुलकार निमार्णका लागि ५० दिन भित्रै स्वीकृत हुने

img

वन्यजन्तु तथा पालिका भ्रमण वर्ष २०१९ को भ्रमण वर्षले पर्यटन को आगमनमा ...

प्रदेश ३ ले एक करोड सहयोग

img

३ नम्बर प्रदेश सरकारले बारा र पर्साका हावाहुरी पीडितको आवास निर्माणका लागि ...

बेरुजु साढे उनन्साठी लाख

img

सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७४।७५मा साढे उनन्साठी लाख रुपैयाँ अनियमिता गरेको ...

पत्रपत्रिका

सबै