कालिकाको सुनुवाई

| रसुवा

कालिका गाउँपालिकाले विहीबार राम्चेमा दोस्रो सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । 

रेडियो लाङटाङमार्फत सुनुवाईमा योजनाको विकास, सडकको अवस्था र वडा कार्यालयहरुको प्रगति विवरण सार्वजनिक गरिएको हो ।

सुनुवाईमा बोल्दै गाउँपालिका अध्यक्ष सीताकुमारी पौडेल अधिकारीले सरोकारवाला निकायले सोधेका प्रश्नको जवाफ दिएकी थिइन् । 

कार्यक्रममा गाउँपालिकाका कर्मचारी, वडा प्रतिनिधि, शिक्षक, नागरिक समाज र स्थानीय क्लबका प्रतिनिधिलगायतको उपस्थित थियो । 

 

प्रतिकृया दिनुहोस्

बिर्ता प्रथाले किसान समस्यामै

img

रसुवाको नौकुण्ड, कालिका र उत्तरगया गाउँपालिकाका किसान बिर्ता प्रथा उन्मुलनको ६ दशकमा ...

एक नम्बर प्रदेशमा बहुभाषिक सङ्गीत महोत्सव हुने

img

एक नम्बर प्रदेशको इटहरीमा प्रदेशस्तरीय बहुभाषिक सङ्गीत महोत्सव हुने भएको छ । ...

गुम्बाको सहयोगार्थ सांस्कृतिक कार्यक्रमको आयोजना

img

गुरु रिन्पोछे ट्रस नेपालले अनुमानित ७ करोडको लगानीमा लालबन्दी नगरपालिका ११ बाहुनीमा ...

गोसाईकुण्ड केबुलकार निमार्णका लागि ५० दिन भित्रै स्वीकृत हुने

img

वन्यजन्तु तथा पालिका भ्रमण वर्ष २०१९ को भ्रमण वर्षले पर्यटन को आगमनमा ...

प्रदेश ३ ले एक करोड सहयोग

img

३ नम्बर प्रदेश सरकारले बारा र पर्साका हावाहुरी पीडितको आवास निर्माणका लागि ...

बेरुजु साढे उनन्साठी लाख

img

सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७४।७५मा साढे उनन्साठी लाख रुपैयाँ अनियमिता गरेको ...

पत्रपत्रिका

सबै