सरकारको कामप्रति राप्रपाको कडा आलोचना

| काठमाडौं

वर्तमान सरकारको कार्यप्रति राप्रपा संयुक्तले कडा आलोचना गरेको छ । ३३ किलो सुन काण्डादेखि लगानी सम्मेलनसम्म प्रधानमन्त्री केपी ओली नेतृत्वको कार्यप्रति अध्यक्षद्वय पशुपति शमशेर राणा र डा प्रकाशचन्द्र लोहनीले खुलेर आलोचना गरेका हुन् ।

राप्रपा संयुक्तले काठमाडौंमा आफ्नो पार्टी निर्वाचन आयोगमा दर्ता भएको अवसरमा पत्रकार सम्मेलन गरी आयोगलाई धन्यवाद दिदै पार्टीको मुल सिद्धान्त राजसंस्था सहित प्रजातन्त्र र हिन्दु राष्ट्रको संकल्प ब्युँताउने जानकारी दिए । अध्यक्षद्वयले अहिलेसम्म सरकार असफल रहेको र समाजवाद उन्मुख, लोकतन्त्र नै धरापमा पार्ने अवस्था आएको बताए ।

विचार र मिल्ने दल, व्यक्ति वा समुहसँग एकताको निमित्त तयार रहेको पनि बताए । पार्टीको चुनाव चिन्ह हलो भएको पनि जानकारी दिएका थिए । सोही क्रममा आउँदै गरेको नयाँ बर्ष २०७६ सालको शुभकामना आदानप्रदान गर्दै चियापान समेत गरेको थियो ।

प्रतिकृया दिनुहोस्

शैलुङ काँग्रेसले मनाए नयाँ वर्ष

img

नेपाली काँग्रेस शैलुङ गाउँपालिका सम्पर्क समिति –काठमाडौंले नयाँ बर्षको अवसर पारेर भेटघाट ...

नेपाली कांग्रेसको जागरण अभियान, ७७ जिल्लामा कुन नेता कहाँ कहाँ खटाए ?

img

नेपाली कांग्रेसले आफूले घोषणा गरेको राष्ट्रिय जागरण अभियान सफल पार्नका लागि ७७ ...

लिम्बुवान प्रान्त बाहेक विकल्प छैन : लिङ्देन

img

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालका अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ ले लिम्बुवानका लागि ...

नेकपाको कार्यकर्ता अगुवा भेला सम्पन्न

img

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) शैलुङ गाउँपालिका संगठन कमिटिले संगठन सुदृढीकरण एवं कार्यकर्ता ...

विप्लवलाई नेकपामा प्रवेश गर्न प्रचण्डको अनुरोध

img

सरकारले प्रतिबन्ध लगाएका विप्लव र उनीद्धारा निर्देशित पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा ...

सरकारको विरोध नगरेको भन्दै देउवामाथि खनिए सिटौला 

img

सरकारले संविधान विपरित काम गर्दा पनि प्रमुख प्रतिपक्षी आफ्ना पार्टीका सभापति शेरबहादुर ...

पत्रपत्रिका

सबै