डडेल्धुरामा बस दुर्घटना हुँदा ३१ यात्रु घाइते

| काठमाडौं

अछाम पुग्ने यात्रुवाहक बस डडेल्धुराको अमरगढी नगरपालिका–११, धनगाड नजिकै दुर्घटना हुँदा ३१ यात्रु घाइते भएका छन् । ना ४ ख ६८३६ नम्बरको बस केआईसिह राजमार्गमा पर्ने धनगाड भन्ने स्थानमा बुधबार बिहान करिब २ः३० बजे दुर्घटना भएको हो ।
दुर्घट्नाका घाइतमध्ये ३० जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जनाएको छ । गम्भीर घाइते कञ्चनपुर कृष्णपुरकी ६१ वर्षीया शान्ति दियालको भने त्यहाँ उपचार हुन नसकेपछि धनगढी रेफर गरिएको छ । दुर्घटनाका अधिकांश घाइते अछामको रहेको बताएको छ । 
बसमा ५० भन्दा बढी सवार रहेको बताइएको छ । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
 

प्रतिकृया दिनुहोस्

बिर्ता प्रथाले किसान समस्यामै

img

रसुवाको नौकुण्ड, कालिका र उत्तरगया गाउँपालिकाका किसान बिर्ता प्रथा उन्मुलनको ६ दशकमा ...

एक नम्बर प्रदेशमा बहुभाषिक सङ्गीत महोत्सव हुने

img

एक नम्बर प्रदेशको इटहरीमा प्रदेशस्तरीय बहुभाषिक सङ्गीत महोत्सव हुने भएको छ । ...

गुम्बाको सहयोगार्थ सांस्कृतिक कार्यक्रमको आयोजना

img

गुरु रिन्पोछे ट्रस नेपालले अनुमानित ७ करोडको लगानीमा लालबन्दी नगरपालिका ११ बाहुनीमा ...

गोसाईकुण्ड केबुलकार निमार्णका लागि ५० दिन भित्रै स्वीकृत हुने

img

वन्यजन्तु तथा पालिका भ्रमण वर्ष २०१९ को भ्रमण वर्षले पर्यटन को आगमनमा ...

प्रदेश ३ ले एक करोड सहयोग

img

३ नम्बर प्रदेश सरकारले बारा र पर्साका हावाहुरी पीडितको आवास निर्माणका लागि ...

बेरुजु साढे उनन्साठी लाख

img

सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७४।७५मा साढे उनन्साठी लाख रुपैयाँ अनियमिता गरेको ...

पत्रपत्रिका

सबै