खाद्य बैङक स्थापना

| रसुवा

जिल्ला प्रशासन कार्यालय रसुवाले विपद जोखिममा पर्ने समस्यालाई ध्यानमा राखी जिल्लामा खाद्य बैङक स्थापना गरेको छ ।

स्थानीय व्यापारी ढुकदोर्जे तामाङसँग खाद्य बैङक स्थापना गरी सोमबार एक कार्यक्रमबीच सम्झौता भएको हो । तामाङले विपदको समयमा धनजन/खाद्यान्न उपलब्ध गराउनुपर्नेछ,  प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए । 

विपद प्रभावित करिब ७ सयलाई आवश्यक खाद्यान्न (प्रतिव्यक्ति १ किलो चिउरा, २ प्याकेट विस्कुट र २०० ग्राम दालमोठ) उपलब्ध गराइने सम्झौतामा उल्लेख छ ।

प्रतिकृया दिनुहोस्

बिर्ता प्रथाले किसान समस्यामै

img

रसुवाको नौकुण्ड, कालिका र उत्तरगया गाउँपालिकाका किसान बिर्ता प्रथा उन्मुलनको ६ दशकमा ...

एक नम्बर प्रदेशमा बहुभाषिक सङ्गीत महोत्सव हुने

img

एक नम्बर प्रदेशको इटहरीमा प्रदेशस्तरीय बहुभाषिक सङ्गीत महोत्सव हुने भएको छ । ...

गुम्बाको सहयोगार्थ सांस्कृतिक कार्यक्रमको आयोजना

img

गुरु रिन्पोछे ट्रस नेपालले अनुमानित ७ करोडको लगानीमा लालबन्दी नगरपालिका ११ बाहुनीमा ...

गोसाईकुण्ड केबुलकार निमार्णका लागि ५० दिन भित्रै स्वीकृत हुने

img

वन्यजन्तु तथा पालिका भ्रमण वर्ष २०१९ को भ्रमण वर्षले पर्यटन को आगमनमा ...

प्रदेश ३ ले एक करोड सहयोग

img

३ नम्बर प्रदेश सरकारले बारा र पर्साका हावाहुरी पीडितको आवास निर्माणका लागि ...

बेरुजु साढे उनन्साठी लाख

img

सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७४।७५मा साढे उनन्साठी लाख रुपैयाँ अनियमिता गरेको ...

पत्रपत्रिका

सबै