धुञ्चेमा गुराँसको जुस, विरामीलाई अति उपयोगी

| रसुवा

राष्ट्रिय फूल लालीगुराँस आफैमा बहुउपयोगी बनस्पति हो । धुञ्चेका गाउँलेले यसको स्वस्थ्यबर्दक जुस बनाएर आयआर्जनसमेत गरेका छन् । 

यहाँका बासिन्दाले साना उद्योगकै रुपमा जुस उत्पादन गरी आयआर्जन गरेका छन् । स्थानीय व्यापारी बाबुराम श्रेष्ठले हिमालयन फलफूल प्रशोधन केन्द्रमार्फत जुस उत्पादनलाई आयको स्रोत बनाएका छन् । 

स्थानीयले उत्पादन गर्ने जुसलाई प्रवद्र्धन र बजारीकरण गर्न हिमाली आयोजना र घरेलु तथा साना उद्योग विकास समितिले समेत सहयोग गर्दै आएको व्यापारी श्रेष्ठले बताए । 

रसुवामा उत्पादन हुने जुसको काठमाडौं, नुवाकोट, पोखरा, चितवन लगायतका सहरहरुमा अत्याधिक माग रहेको व्यावसायी श्रेष्ठको भनाई छ । मोटोपन घटाउने, घाँटी दुखाई कम गर्ने र कलेजो रोगलाई समेत उपयोगी जुसको बजार मूल्य भने उच्च रहेको उनले बताए । 

प्रतिकृया दिनुहोस्

रसुवागढी र साञ्जेनको साधारण शेयर खुल्ला

img

जलविद्युत कम्पनीहरुमध्ये सम्भावनायुक्त आयोजना मानिएका रसुवागढी हाइड्रोपावर र साञ्जेन जलविद्युत कम्पनीको साधारण ...

शैलुङले दिए चौरीपालकलाई पाँच लाख

img

कृषि र पलुपालनलाई जोड दिंदै आएको शैलुङ गाउँपालिकाले चौरीपालक समूहलाई पाँच लाख ...

तातोपानी नाका जेठ १७ देखि खुल्ने 

img

तातोपानी नाका जेठ १७ गतेदेखि संचालनमा आउने भएको छ । नाका संचालनको ...

एनसेलले कर नतिरेसम्म शेयर विक्री र लाभांश वितरण रोक्न सर्वोच्चको आदेश

img

एनसेलले कर नतिरेसम्म शेयर विक्री र लाभांश वितरण रोक्न सर्वोच्चले आदेश गरेको ...

बीमा कम्पनीलाई पुँजी पुर्याउन गाह्रो

img

बीमा कम्पनीहरुलाई संस्था संचालनको लागि तोकेको पुँजी पुर्याउन गाह्रो भएको छ । ...

परिणाम देखिने काम गर्न प्रमको निर्देशन

img

परिणाम देखिने काम गर्न गरिबी निवारण कोषलाई प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन ...

पत्रपत्रिका

सबै