परिणाम देखिने काम गर्न प्रमको निर्देशन

| काठमाडौं

परिणाम देखिने काम गर्न गरिबी निवारण कोषलाई प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् । कोषको ७० औं संचालक समितिको बैठकलाई सम्बोधन गर्ने क्रममा उनले हरेक संस्था परादर्शी ढंगले चल्नुपर्ने र भ्रष्टाचारको गन्ध आउन नहुने बताए । 
बैठकले गरिवी निवारण कोषको आर्थिक क्रियाकलापको अनुमगन गर्न प्रधानमन्त्री कार्यालयका सचिवको नेतृत्वमा ५ सदस्यीय समिति बनाएको छ । समितिलाई वैशाखभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।
बैठकले गरिबी निवारण कोषसँग सम्बन्धित संस्थाहरुलाई बजेटसहित स्थानीय तहबाट संचालन गर्ने निर्णय पनि गरेको छ । 
 

प्रतिकृया दिनुहोस्

रसुवागढी र साञ्जेनको साधारण शेयर खुल्ला

img

जलविद्युत कम्पनीहरुमध्ये सम्भावनायुक्त आयोजना मानिएका रसुवागढी हाइड्रोपावर र साञ्जेन जलविद्युत कम्पनीको साधारण ...

शैलुङले दिए चौरीपालकलाई पाँच लाख

img

कृषि र पलुपालनलाई जोड दिंदै आएको शैलुङ गाउँपालिकाले चौरीपालक समूहलाई पाँच लाख ...

तातोपानी नाका जेठ १७ देखि खुल्ने 

img

तातोपानी नाका जेठ १७ गतेदेखि संचालनमा आउने भएको छ । नाका संचालनको ...

एनसेलले कर नतिरेसम्म शेयर विक्री र लाभांश वितरण रोक्न सर्वोच्चको आदेश

img

एनसेलले कर नतिरेसम्म शेयर विक्री र लाभांश वितरण रोक्न सर्वोच्चले आदेश गरेको ...

धुञ्चेमा गुराँसको जुस, विरामीलाई अति उपयोगी

img

राष्ट्रिय फूल लालीगुराँस आफैमा बहुउपयोगी बनस्पति हो । धुञ्चेका गाउँलेले यसको स्वस्थ्यबर्दक ...

बीमा कम्पनीलाई पुँजी पुर्याउन गाह्रो

img

बीमा कम्पनीहरुलाई संस्था संचालनको लागि तोकेको पुँजी पुर्याउन गाह्रो भएको छ । ...

पत्रपत्रिका

सबै