जिन्दगी सरकार बनाउनमै विते :मुख्यमन्त्री पौडेल

| ​​​​​​​हेटौंडा

३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय सरकारलाई बलियो बनाउन आफू सधैं लागि परेको बताएको छ । स्थानीय सरकार कमजोर बनाउने कुरामा आफू सहमत नहुने समेत उनले स्पष्ट पारे ।

नेपाल नगरपालिका संघको आयोजनामा भएको संघ–प्रदेश–स्थानीय सरकार समन्वय र सहकार्य बिषयक अन्तर संबाद कार्यक्रममा बोल्दै उनले भने–‘ मेरो सिंगो जिन्दगी स्थानीय सरकार बलियो हुनुपर्छ भनेर बिताए“ र अझैपनि मेरो यही भनाई रहनेछ ।’

तीन तहका सरकारको सहकार्यबाट समृद्ध नेपाल सुखी नेपालीको नारालाई सार्थकता बनाउन सकिने भन्दै मुख्यमन्त्री पौडेलले  पुरातनवादी चिन्तनमा समेत परिबर्तन गर्नुपर्ने बताए । तहगत रुपमा विकासका बर्गीकरण गरेर काम गर्न प्रदेश सरकारले भुमिका खेलिरहेको पनि उनले बताए । तीनै तहका सरकारका बिचमा सहकार्य र समन्वय बिना बिकास अधुरो हुनेछ । उनले भने–‘ तिन तहको समन्वय नभएमा समृद्ध मुलुक कसरी बन्छ ? ‘सिंगो राजनितिक व्यवस्था परिबर्तन भयो तर हाम्रो मानसिकता, हाम्रो चिन्तन परिबर्तन भएन, हाम्रो काम गर्ने शैली जहा“को त्यहीं छ ।’ 

उनले विकासलाई निर्माणसँगै उत्पादनलाई जोड्नुपर्ने आवश्यकता रहेको औल्याए । उनले थपे–‘विकासलाई हामीले अर्थसँग जोडौं, उत्पादनसँग जोडौं, तर हामी के गर्छौ, काम केहि नगर्ने कुरा मात्र गर्ने भएकोले हामी जहाँको त्यही भएका हौं ।’

प्रतिकृया दिनुहोस्

शैलुङ काँग्रेसले मनाए नयाँ वर्ष

img

नेपाली काँग्रेस शैलुङ गाउँपालिका सम्पर्क समिति –काठमाडौंले नयाँ बर्षको अवसर पारेर भेटघाट ...

नेपाली कांग्रेसको जागरण अभियान, ७७ जिल्लामा कुन नेता कहाँ कहाँ खटाए ?

img

नेपाली कांग्रेसले आफूले घोषणा गरेको राष्ट्रिय जागरण अभियान सफल पार्नका लागि ७७ ...

लिम्बुवान प्रान्त बाहेक विकल्प छैन : लिङ्देन

img

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालका अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ ले लिम्बुवानका लागि ...

नेकपाको कार्यकर्ता अगुवा भेला सम्पन्न

img

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) शैलुङ गाउँपालिका संगठन कमिटिले संगठन सुदृढीकरण एवं कार्यकर्ता ...

सरकारको कामप्रति राप्रपाको कडा आलोचना

img

वर्तमान सरकारको कार्यप्रति राप्रपा संयुक्तले कडा आलोचना गरेको छ । ३३ किलो ...

विप्लवलाई नेकपामा प्रवेश गर्न प्रचण्डको अनुरोध

img

सरकारले प्रतिबन्ध लगाएका विप्लव र उनीद्धारा निर्देशित पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा ...

पत्रपत्रिका

सबै