नयाँ शक्तिका पर्वत संयोजक कांग्रेसमा प्रवेश

| पर्वत

नयाँ शक्ति पार्टी नेपालका पर्वत जिल्ला संयोजकले पार्टी परित्याग गरेका छन् । संयोजक नन्दलाल डुम्रे नयाँ शक्ति छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । उनलाई नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टी प्रवेश गराई स्वागत गरेका थिए । 
नेपाल शिक्षक संघ पर्वतले हुवासमा आयोजना गरेको प्रतिनिधि सभा सदस्य सम्मेलन र कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनी पार्टी प्रवेश गरेका हुन् । डुम्रेले डा बाबुराम भट्टराईलगायत कार्यकर्ताले आश्वासन दिएर नयाँ शक्तिमा आबद्ध गराए पनि आफूलाई त्यस पार्टीको विचार मन नपरेका कारण पार्टी परित्याग गरेको बताए । 

प्रतिकृया दिनुहोस्

शैलुङ काँग्रेसले मनाए नयाँ वर्ष

img

नेपाली काँग्रेस शैलुङ गाउँपालिका सम्पर्क समिति –काठमाडौंले नयाँ बर्षको अवसर पारेर भेटघाट ...

नेपाली कांग्रेसको जागरण अभियान, ७७ जिल्लामा कुन नेता कहाँ कहाँ खटाए ?

img

नेपाली कांग्रेसले आफूले घोषणा गरेको राष्ट्रिय जागरण अभियान सफल पार्नका लागि ७७ ...

लिम्बुवान प्रान्त बाहेक विकल्प छैन : लिङ्देन

img

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालका अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ ले लिम्बुवानका लागि ...

नेकपाको कार्यकर्ता अगुवा भेला सम्पन्न

img

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) शैलुङ गाउँपालिका संगठन कमिटिले संगठन सुदृढीकरण एवं कार्यकर्ता ...

सरकारको कामप्रति राप्रपाको कडा आलोचना

img

वर्तमान सरकारको कार्यप्रति राप्रपा संयुक्तले कडा आलोचना गरेको छ । ३३ किलो ...

विप्लवलाई नेकपामा प्रवेश गर्न प्रचण्डको अनुरोध

img

सरकारले प्रतिबन्ध लगाएका विप्लव र उनीद्धारा निर्देशित पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा ...

पत्रपत्रिका

सबै