हावाहुरी पीडितलाई २५ लाख दिने कांग्रेसको घोषणा

| काठमाडौं

 

नेपाली कांग्रेसले बारा र पर्साका हावाहुरी पीडितलाई सहयोगको घोषणा गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले पीडितलाई राहत स्वरुप २५ लाख रुपैयाँ सहयोगको घोषणा गरेको हो ।

देउवा मंगलबार बाराको फेटा गाउँपालिकाको पुरैनिया गाउँ पुगेका थिए । उनले क्षति भएको स्थान अवलोकन गर्नुका साथै पीडितहरुको गुनासो सुनेका थिए ।
 

प्रतिकृया दिनुहोस्

बिर्ता प्रथाले किसान समस्यामै

img

रसुवाको नौकुण्ड, कालिका र उत्तरगया गाउँपालिकाका किसान बिर्ता प्रथा उन्मुलनको ६ दशकमा ...

एक नम्बर प्रदेशमा बहुभाषिक सङ्गीत महोत्सव हुने

img

एक नम्बर प्रदेशको इटहरीमा प्रदेशस्तरीय बहुभाषिक सङ्गीत महोत्सव हुने भएको छ । ...

गुम्बाको सहयोगार्थ सांस्कृतिक कार्यक्रमको आयोजना

img

गुरु रिन्पोछे ट्रस नेपालले अनुमानित ७ करोडको लगानीमा लालबन्दी नगरपालिका ११ बाहुनीमा ...

गोसाईकुण्ड केबुलकार निमार्णका लागि ५० दिन भित्रै स्वीकृत हुने

img

वन्यजन्तु तथा पालिका भ्रमण वर्ष २०१९ को भ्रमण वर्षले पर्यटन को आगमनमा ...

प्रदेश ३ ले एक करोड सहयोग

img

३ नम्बर प्रदेश सरकारले बारा र पर्साका हावाहुरी पीडितको आवास निर्माणका लागि ...

बेरुजु साढे उनन्साठी लाख

img

सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७४।७५मा साढे उनन्साठी लाख रुपैयाँ अनियमिता गरेको ...

पत्रपत्रिका

सबै