चार वर्षीया बालिकालाई यौन दुव्र्यवहार गर्ने भारती पक्राउ

| काठमाडौं

चार वर्षीया बालिकालाई यौन दुव्र्यवहार गर्ने चन्दननाथ नगरपालिका–४ भारतीवाडाका ४८ वर्षीय श्याम भारतीलाई सोमबार दिउसो पक्राउ गरेको छ । उनले चन्दननाथ नगरपालिकास्थित चार वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको हो । 
प्रहरीका अनुसार पीडित पक्ष आरोपितको दवावमा मिलापत्र गर्न खोजेका थिए । घटना सार्वजनिक भएपछि प्रहरीको अडानका कारण पीडित पक्षले जाहेरी दर्ता गराएका थिए । बालिकाका आफन्तले जिल्ला प्रहरीमा बाल यौन दुव्र्यवहारविरुद्ध निवेदन दिएपछि भारती पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार उनले बालिकालाई भारतीवाडा टोलस्थित असोक नमुना प्राथामिक विद्यालय परिसरमा लगेर दुव्र्यवहार गरेका थिए । आरोपित भारतीलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । पीडित बालिकालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा स्वास्थ्य परीक्षणपछि आफन्तलाई बुझाइएको छ ।

प्रतिकृया दिनुहोस्

बिर्ता प्रथाले किसान समस्यामै

img

रसुवाको नौकुण्ड, कालिका र उत्तरगया गाउँपालिकाका किसान बिर्ता प्रथा उन्मुलनको ६ दशकमा ...

एक नम्बर प्रदेशमा बहुभाषिक सङ्गीत महोत्सव हुने

img

एक नम्बर प्रदेशको इटहरीमा प्रदेशस्तरीय बहुभाषिक सङ्गीत महोत्सव हुने भएको छ । ...

गुम्बाको सहयोगार्थ सांस्कृतिक कार्यक्रमको आयोजना

img

गुरु रिन्पोछे ट्रस नेपालले अनुमानित ७ करोडको लगानीमा लालबन्दी नगरपालिका ११ बाहुनीमा ...

गोसाईकुण्ड केबुलकार निमार्णका लागि ५० दिन भित्रै स्वीकृत हुने

img

वन्यजन्तु तथा पालिका भ्रमण वर्ष २०१९ को भ्रमण वर्षले पर्यटन को आगमनमा ...

प्रदेश ३ ले एक करोड सहयोग

img

३ नम्बर प्रदेश सरकारले बारा र पर्साका हावाहुरी पीडितको आवास निर्माणका लागि ...

बेरुजु साढे उनन्साठी लाख

img

सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७४।७५मा साढे उनन्साठी लाख रुपैयाँ अनियमिता गरेको ...

पत्रपत्रिका

सबै